
भावी अध्यक्षको रुपमा दिनेश डिसी र नरेश पौडेल दुई प्यानल देखिएका बेला शनिबारको विशेष साधारणसभाले पूर्व अध्यक्ष केपी पाठकको संयोजकत्वमा सम्पन्न हुने गरि नयाँ निर्वाचन मिति घोषणा गरेको हो ।

एक बर्षअघि नै सविन श्रेष्ठले आफू ब्रेकअप मुडमा रहेको रहस्य सार्वजनिक गरेको स्टेटमेन्टलाई आज पुनः हामी खोल्दैछौ ।

ट्युनिसियाको ह्यामामेटमा सम्पन्न भएको अर्न्तराष्ट्रिय फिल्म सोसाइटी महासंघ (आइएफएफएस)को साधारणसभामा कार्यसमिति चयनका लागि भएको निर्वाचनबाट नेपाली फिल्मकर्मी राजेश गोंगजु सचिवमा निर्वाचित भएका छन् । महासंघको अध्यक्षमा ब्राजिलका एन्टोनियो क्लाउडिनो र महासचिवमा स्पेनका हुलियो लुमानिया निर्वाचित भए ।

केहि समयको बिश्राम पछि फिल्ममा व्यस्त हुन लागेका मुकेशले पहिलो पटक अभिनय गर्न लागेकी खुस्बुसँग अनस्क्रिन रोमान्स गर्नेछन् ।

पोखराबाट बनेका म्युजिक भिडियोहरु भने राष्ट्रिय स्तरका टेलिभिजन च्यानलमा आक्कलझुक्कल मात्रै देखिन्छन् । त्यसो त यहाँकै केबल च्यानलहरुमा पनि त्यति सार्हो भिडियोहरु बजेको पाँईदैन । आखिर कहाँ जान्छन् त बनिसकेका म्युजिक भिडियो पनि ? शायद संग्राहलयमा संग्रहित गरेर राखिन्छ होला ।

सेन्सर बोर्डले फिल्म मञ्जरीका केहि सिन काट्न आग्रह गरेपछि निर्माण युनिट बोर्ड बिरूद्ध मैदानमा उत्रने भएको छ ।

