Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19789 - 19794 of 24006
फिल्मीखबर, काठमाण्डौ, 2013-04-23, मंगलवार

नोटबुक रिलिजबाट पाएको सफलतालाई मध्यनजर गर्दै नोटबुक टिमले आउदो भदौ भित्रमा नयाँ फिल्म निर्माणका लागि फ्लोर जोईन गर्ने घोषणा गरेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2013-04-23, मंगलवार

नेपालको पहिलो मिस नेपाल रूवी राणाले फिल्म निर्देशन गर्ने योजना बनाएकी छिन् । फिल्मीखबरसँगको भेटमा रुवीले आफ्नो भावी योजना फिल्म मेकिङ रहेको बताईन् । 'अहिले फिल्म क्षेत्रमा बामे सर्दैछु । केहि सिक्छु अनि फिल्म मेकिङमा आउँछु,' रूवीले भनिन्- 'यसमा मेरो परिवारले पनि साथ दिने भएको छ ।'

फिल्मीखबर, काठमाण्डौ, 2013-04-22, सोमवार

फिल्म च्यालेन्जको नायक तथा निर्माता रेश मरहठ्ठा र सम्पादक सिमोस सुनुवार विचको बिबाद साम्य भएको छ । ७ लाख क्षतिपूर्ती सहित १५ दिन भित्रमा बाँकि काम सक्ने गरि सोमबार हनुमान ढोका स्थित महानगरिय प्रभागमा सिमोस र रेश विच सहमति भएको हो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-04-22, सोमवार

फिल्मकर्मीहरूको आग्रह तथा जतिसुकै रकममा पनि अभिनयलाई नाइँ भन्दै आएका भिजे सुरज सिंह ठकुरीको कर्कश फिल्ममा आबद्धताको कथा रोचक छ ।

सञ्जय सौगात, बुटवल, 2013-04-22, सोमवार

बरिष्ठ निर्देशक तुलसी घिमिरे बुटवलमा सम्मानित भएका छन् । नेपाली फिल्मको माध्यमबाट दलित आन्दोलनमा सघाउ पुर्‍याएको भन्दै घिमिरेलाई भगत सर्वजित स्मृती प्रतिष्ठान बुटवलले सोमबार सम्मानित गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-22, सोमवार

प्रख्यात साहित्यकार पारिजातद्धारा लिखित उपन्यास 'शिरीषको फूल' माथि निर्माण भएको फिल्म 'शिरीषको फूल' अब प्रदर्शनमा आउने भएको छ ।

Results : 19789 - 19794 of 24006