Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19777 - 19782 of 24006
फिल्मीखबर, काठमाण्डौ, 2013-04-26, शुक्रवार

आज शुक्रबारबाट दुई फिल्म 'मेरो मनको साथी' र 'हिम्मत २' प्रदर्शनमा आएका छन् । यि दुई मध्ये देशभर एकसाथ रिलिज हुने मेरो मनको साथी फ्रेस फिल्म हो भने हिम्मत २ मोफसलमा दुई बर्ष अगाडी नै रिलिज भईसकेको फिल्म हो ।
 

रमेश अधिकारी, नेपालगञ्ज, 2013-04-26, शुक्रवार

०६९ सालको समाप्ति संगै नेपाली फिल्म क्षेत्रमा थुपै नयाँ अनुहार उदाय, कोही चम्किदै छन् भने कोही अस्ताए । यस्तै ०७० सालको सुरुवातसंगै थुपै नयाँ क्षमतावान कलाकारहरु फिल्म क्षेत्रमा प्रवेश गर्दै छन् । यिनै नयाँ क्षमतावान र प्रतिभावान कलाकार मध्ये एक हुन् प्रशान्त केसी ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-25, बिहिवार

पछिल्लो समय नेपाली फिल्म प्रति बिशेष निगरानी राख्दै आएको सेन्सर बोर्डले 'प्रोड्यूसर' फिल्मलाई भने सजिलै पास गरेको छ । बिहिबार बिहान फिल्म हेरेपश्चात सेन्सर बोर्डले यो फिल्मलाई सवै वर्गका दर्शकले हेर्न पाउने गरि युनिभर्सल (यू) सर्टिफिकेट दियो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-04-25, बिहिवार

कतारको दोहामा सम्पन्न नवौं अल्जजिरा अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलमा नेपालीले बनाएको 'द कोरियन ड्रिम'ले जुरी अवार्ड हात पारेको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-04-25, बिहिवार

युवाहरूको संघर्षको कथालाई मुख्य बिषय बनाएको फिल्म 'अन्तराल'को गीत सार्वजनिक गरिएको छ । शशिविक्रम थापाको संगीत तथा दीपा बस्नेतको शब्द रहेको 'खासखास खुसखुस कुराकानी...' बोलको गीतमा मानव सुवेदीले स्वर दिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-24, बुधवार

सरकारको नजरमा प्रत्यक्ष परेका चर्चित डन गणेश लामाको निकटतामा जीवन लुईटेल पनि नजिक रहेको रहस्य बाहिरिएको छ ।

Results : 19777 - 19782 of 24006