
संख्यात्मक हिसाबले होस् या गुणात्मक हिसाबले १०० वटा भन्दा बढि म्युजिक भिडियो निर्देशन गरिसकेका मिलन चाम्स अब फिल्म 'हँसिया' मार्फत निर्देशनमा डेब्यू गर्दैछन् ।

'तपाईं हराउनु चाहिं भएको रहेनछ,' मेरो मनको साथी प्रिमियर मोहोलमा सोझो हिरोको रुपमा चिनिने आयुष रिजाललाई देखेपछि उपस्थित फिल्मकर्मीहरुले उनीसंग कुरा गर्दै थिए ।

संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले नायिका निशा अधिकारी र नायक अर्जुन (जितबहादुर) कार्कीलाई बिश्वको सर्वौच्च शिखर सगरमाथा आरोहण गर्न दिने भएको छ । अनुमति बिनै सगरमाथा चढ्न लागेको खबर बाहिरिएपछि अलपत्र परेका यि दुई कलाकार अब हेल्परको रूपमा सगरमाथाको चुचुरोमा पुग्ने छन् ।

‘अहिले नेपाली फिल्म उद्योग तनाव ग्रस्त छ,’ नेपाली फिल्म तनावका निर्देशक ऋषी न्यौपाने यसै भन्छन् । के कारणले फिल्म उद्योग तनावग्रस्त भयो त ? ‘सबै कुरा छाडा भैसके, डाईलग छाडा, लवाईखवाई छाडा, फिल्म बनाउने तरिका छाडा, फिल्म चलाउने तरिका छाडा यस्तै यस्तै धेरै कुराहरुले फिल्मी क्षेत्रलाई तनावग्रस्त बनाईरहेका छन्,’ निर्देशक न्यौपाने थप्छन् ।

'फिल्म मेकिङलाई सामान्य ठान्ने हुँदा हामी जस्ता डिष्ट्रीब्यूटरले अनावश्यक तनाव भोग्नु परिरहेको छ,' साँघुरोको रिलिज डेट अकस्मात सरेपछि डिष्ट्रीब्यूटर नरेन्द्र महर्जनले आक्रोससंगै आफ्नो पिढा पोखेका छन् ।

बर्ष ७० कमेडी फिल्महरुको बर्ष हुने छ भन्ने फिल्मीखबरको पूर्व घोषित न्यूज अनुसार यो लहरमा छवि ओझा पनि देखिएका छन् ।

