Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19759 - 19764 of 24006
फिल्मीखबर, काठमाण्डौ, 2013-04-28, आईतवार

सुरेश अधिकारी संगीत सृजनामा जति सबल छन् त्यति नै गीत लेखनमा नरहेको नतिजा म्यूजिक खबर म्यूजिक अवार्डले देखाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-28, आईतवार

फिल्म क्षेत्रमा काम गर्ने श्रमिकहरूको हकहितको संरक्षण तथा सम्बर्द्धन गर्न विधिवत श्रम विभागमा राष्ट्रिय स्तरको ट्रेड यूनियनको रुपमा दर्ता भई स्थापना भएको नेपाल चलचित्र श्रमिक संघको पाँचौं राष्ट्रिय महाअधिवेशन सम्पन्न भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-28, आईतवार

लालिगुराँस कम्पनीले अष्ट्रेलियाको सिड्नी स्थित इभेन्ट सिनेमामा नेपालको पहिलो थ्रीडी फिल्म 'भिजिलान्ते'को प्रदर्शन गरेको छ । आईतवार साँझ अढाई सय भन्दा बढि दर्शकले फिल्मको अवलोकन गरे ।

फिल्मीखबर, बुटवल, 2013-04-28, आईतवार

देशदौडाहाको क्रममा पोखरा हुँदै बुटवल आईपुगेको अन्तराल फिल्मको टोलीले आईतवार बुटवलका संचारकर्मीहरुसंग फिल्मको बारेमा छलफल गरेको छ । निर्देशक दिपा बस्नेत सहितको टोलीले बुटवलका संचारकर्मीहरुलाई अन्तराल फिल्म रंगीन सपना देख्ने चरित्रहरुको कथा भएको जानकारी दियो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-28, आईतवार

नेपाली सेलिब्रिटीका प्रिय पहिरन डिजाइनर उत्तम बनेपालीले फेशन इन्सिच्युट खोलेका छन् । एएलटी ट्रेनिङ कलेज, बैंग्लोरबाट फेशन डिजाइनिङमा बिएस्सी गरेका रोहित राजबंशी र नविन लुइँटेलसँगको सहकार्यमा ‘सेन्ट्रल फेशन हब इन्सिच्युट अफ फेशन टेक्नोलोजी’ खोलेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-28, आईतवार

निर्वाचनको समयमा चिसिएको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यका साथ चलचित्र निर्देशक समाजलाई मार्ग निर्देशन गर्नका लागि दिनेश डिसीको नेतृत्वले नरेश पौडेललाई सल्लाहकारमा नियुक्त गरेको छ । 

Results : 19759 - 19764 of 24006