Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19747 - 19752 of 24006
अर्पण ढकाल, धरान, 2013-05-02, बिहिवार

देशभर फिल्मको प्रोमोसनमा निस्केको फिल्म अन्तरालको टिम पुर्वमा पाएको हौसला र सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-01, बुधवार

 

जर्नलिष्ट बिजय आवाजको टाउको एकातिर खुट्टा अर्कोतिर पार्दिने धम्की दिएकी सुमिना घिमिरेले उक्त भनाई सच्याएकी छिन् ।   । 

 
फिल्मीखबर, काठमाण्डौ, 2013-05-01, बुधवार

झण्डै एक करोड लगानी लागेको राजेश घतानीको फिल्म वितेका पल सेन्सर बोर्डबाट मुक्त भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2013-05-01, बुधवार

सम्पूर्ण तयारीका साथ अशोक शर्मा पुनः निर्माता संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2013-05-01, बुधवार

आठ महिना लामो लिभिङ टुगेदरको अभ्यासले अन्तत: निरन श्रेष्ठसँग बिहे नगर्ने मनस्तिथी बनाउदै शुष्मा कार्कीले उक्त सम्बन्ध तोडेकी छिन् । उनले तीन दिन देखि निरनलाई छाडी आफ्नी आमाको साथमा नयाँ लाईफ पनि सुरु गरिसकेकी छिन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2013-05-01, बुधवार

प्रोडक्सन कन्ट्रोलर गणेश सापकोटाका छोरा विशाल सापकोटा हाल नेपाल बाहिर छन् तर नेपाल भएको समयमा आर्यनको लभ अफएर सपनासंग सुरु गराईदिने प्रमुख ब्यक्ति नै रहेको स्रोतले बताउँछ।

Results : 19747 - 19752 of 24006