मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19735 - 19740 of 22634
संजय सौगात, बुटवल, २०६९ आषाढ २०, बुधवार

रिलिज मिती नजिकिंदै गर्दा निर्माता प्रदिप उदयले बुधबार बुटवलमा फिल्म ‘मालतीको भट्टी’ को बिशेष शो गराए ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ आषाढ २०, बुधवार

भनिन्छ नि कलाकारको सन्तानको रगतमा कहिं कतै कलाको गन्ध हुन्छ सायद यहि गन्धले नीर शाह पुत्र आयुष शाहलाई पनि कलाकारिता तर्फ तानेको छ । ड्यासिङ लुक्सका धनी २८ बर्षे आयुषले फिल्म खेल्ने ईच्छा राख्दा राख्दै विवाह बन्धनमा बाँधिनु पर्‍यो तर पनि फिल्मबाट कुनै किसिमको छाप छाड्ने उनको अठोट छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ आषाढ २०, बुधवार

नेपाल र अँग्रेज युद्धताकाका वीर नेपाली योद्धा भक्ति थापामाथि फिल्म बन्ने भएको छ । यो बायोपिक फिल्मको सम्पूर्ण अनुसन्धान पुरा भएको निर्माता तथा निर्देशक दिनेश डिसीले बताए ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ आषाढ २०, बुधवार

अभिनेत्री करिश्मा मानन्धर मंगलबारको एक जमघटमा सरकारसँग क्रुद्ध देखिइन् । वास्तवमै उनी मुडमा थिइनन् । सरकारसँग करिश्माको आक्रोश किन ? कारण बुझ्दा थाहा लाग्यो विस्तार भैरहेको लाजिम्पाटदेखि बुढानिलकण्ठ सडक विस्तारमा लाजिम्पाट स्थित करिश्माको घरको आधा परिसर मिचिएछ ।

अनुप भट्टराई, काठमाण्डौ, २०६९ आषाढ २०, बुधवार

प्रधानमन्त्री बाबुराम भट्टराई र निर्माता तथा निर्देशक अशोक शर्मा विगत २५ बर्षदेखि घनिष्ट मित्र रहेको रहस्य फिल्मीखबरले खोलेको छ । संघर्षकालिन पिरियडमा कोटेश्वरमा डेरा गरि बसेको समय देखि अशोक र बाबुराम साथी बनेको रहस्य बाहिरिएको हो जुन साथीत्वको यात्रा हाल सम्म कायम रहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ आषाढ १९, मंगलवार

निर्धारित बजेटमा दुई गुणा लगानी बढेको खबर सहित दुई महिना अघि फिल्मीखबरले प्रकाशित गरेको मायाज बार निर्देशक र निर्माता मनमुटाव भन्ने शिर्षकको समाचार बमोजिम मंगलबार आयोजित उक्त फिल्मको ग्रयाण्ड प्रेस मिटमा थप विवाद छचल्किएको देखियो ।

Results : 19735 - 19740 of 22634