Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19735 - 19740 of 24288
फिल्मीखबर, काठमाण्डौ, 2013-07-07, आईतवार

अभिनेत्री रेजिना उप्रेती र निर्मात्री कविता श्रेष्ठको विवादलाई किनारा लगाएको एक सातामै चलचित्र निर्माता संघमा यस्तै खाले २ वटा निवेदन पर्न आएका छन् । यही असार २१ गते निर्माता कल्याण घिमिरेले हिसाब मिलानको विषयमा अर्का निर्माता दिनेश खड्का विरूद्ध संघमा निवेदन दर्ता गराएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-07-07, आईतवार

चिया पसल होस् या औपचारिक सभा समारोह । बक्स अफिस, हल तथा फिल्म वर्गीकरणको नीतिलाई लिएर फिल्मकर्मी बिच बहस हुने गरेको छ । वर्तमान फिल्मी बजारलाई राहत दिलाउने बक्स अफिस, हल तथा फिल्म वर्गीकरण नीतिको पक्षमा देखिएकाको भनाई छ । अर्कोतर्फ बक्स अफिस र हल तथा फिल्म वर्गीकरणको नीतिले फिल्मी बजारमा कुनै सकारात्मक परिवर्तन नल्याउने विपक्षीको भनाइ छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-07-07, आईतवार

सम्भवतः यो साता फिल्म हल सुनसान हुनेछन् । हलको बत्तीको चार्ज पनि मुस्किलले उठ्नेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-07-07, आईतवार

हँसियाले देशमा भईरहेका अपराध, गुण्डागर्दी, राजनैतीक चलखेल, हत्या, हिंसा, बलत्कार जस्ता सामाजिक विकृतिको चिरफार गर्ने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-07-06, शनिवार

देशमा चुनाव हुने नहुने टुंगो छैन तर अभिनेता राजेश हमाल भने दशकसामु नेता भएर उपस्थित हुँदैछन् । बेलाबेला राजनीतिमा प्रवेश गर्ने अर्न्तवार्ता दिने हमालले रियल लाईफमा नभएपनि रिल लाईफमा भने नेता बनेका हुन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-07-06, शनिवार

प्रदर्शनको क्रममा रहेको फिल्म 'सरी ल' हिरोईन अनिता आचार्यले नक्साल स्थित बाल मन्दिरमा रहेका अनाथ बालबालिकाहरूलाई खाधन्न प्रदान गरिन् ।
 

Results : 19735 - 19740 of 24288