
नेपाली म्यूजिक ईन्डष्ट्रीका तीन चर्चित संगीतकर्मीहरु अष्ट्रेलियाको सिड्नीमा आयोजित एक भव्य साँगीतिक कार्यक्रममा सम्मान एवं पुरस्कृत भएका छन् ।

विधानसम्मत निर्णय नभएको भन्दै अशोक शर्माको ग्रुपले दिएको निवदेन उपर प्रतिक्रिया जनाउदै सिडियो कार्यालयले निर्माता संघलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

जेठ ३१ रिलिज डेट टार्गेट फिल्म कर्कशको चौतर्फी चर्चा बढ्न थालेको छ यतिखेर । जसरी छड्केको मिडिया हाईप क्रिएट भएको थियो त्यसैगरी कर्कशको मिडिया हाईपले सगरमाथा छुने छाटकाट देखाएको छ यति बेला ।

आकाश अधिकारीलाई डाईरेक्टरको रुपमा अनुबन्ध गरेको दुई महिना पछि श्रीकृष्ण श्रेष्ठले आफ्नो नयाँ फिल्मको टाईटल रिभिल गरेका छन् ।

समाज प्रतिको रेस्पोनसिब्लीटिलाई कलाकारहरुले भुल्नु हुदैन भन्ने मान्यता अन्य अभिनेत्रीहरुको तुलनामा मौसमी मल्लमा ज्यादा देखिएको छ ।

चर्चित डन दिपक मनाङ्गेको एरिया भनेर चिनिने ठमेलको होटल बैशाली केशले निर्मातासंघमा लफडाको स्थिती सृजना गरेको छ ।

