Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19717 - 19722 of 24007
फिल्मीखबर, काठमाण्डौ, 2013-05-09, बिहिवार

सृष्टिकर्ता हुन पाउँदा आफूलाई निकै भाग्यमानी ठान्ने झरनासँग 'आमा' शब्दको बुझाई र अनुभव यस्तो छ -

फिल्मीखबर, काठमाण्डौ, 2013-05-08, बुधवार

पीपल र त्यसकै छहारीमा जन्मेको नयाँ मानव जीवनसँगको सम्बन्धमा आधारित रहेर दलित र गैर्‍ह दलित विचको पारिवारिक, आर्थिक तथा सामाजिक द्धन्द्धको बिषयमा निर्माण गरिएको फिल्म 'पीपल'को सुटिङ सकिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-08, बुधवार

फोहोरको डंगुरले छोपिएको राजधानीको बाग्मती नदीको सरसफाई गर्न कलाकारहरू अग्रसर हुने भएका छन् । जेठ ४ गते रंगशालामा फुटबल खेल्ने र ५ गते बाग्मती सफा गर्न कलाकार पाशुपत क्षेत्रमा पुग्नेछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-08, बुधवार

ललितपुरको महालक्ष्मीस्थानमा रहेको 'शुभतारा हस्पिटल एण्ड रिचर्स सेन्टर’ले फिल्मी जर्नलिस्टहरूलाई उपचारमा बिशेष छुट दिने भएको छ । बुधबार बिहान हस्पिटल परिसरमा प्रेम मिटको आयोजना गरि हस्पिटलले फिल्म जर्नलिस्टहरूलाई बिभिन्न खाले उपचारमा ८ देखि २० प्रतिशत सम्म छुट दिने बताएको हो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-05-08, बुधवार

देशभर चलिरहेको फिल्म 'मञ्जरी'का निर्देशक गणेश देव पाण्डेले समिक्षकका लागि नभई दर्शकका लागि फिल्म बनाएको बताएका छन् । बंगाली फिल्मलाई रिमेक गरेर निर्माण गरिएको यो फिल्म दर्शकले रूचाईरहेकाले निर्देशक पाण्डेले सरोकार समिक्षकसँग नभई दर्शकसँग रहेको बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-08, बुधवार

फिल्म बन्दैमा प्रतिक्षित हुँदैन । कथाबस्तु, मेकिङ शैली, कलाकारको अभिनय, प्रस्तुती लगायत सहित सार्वजनिक भएका गीतसंगीत र प्रोमोहरूको साथमा दर्शक, सञ्चारकर्मी तथा फिल्मकर्मीले देखाएको चासोको आधारमा फिल्म प्रतिक्षित लिस्टमा पर्छ । उमा पनि यिनै बिबिध कारणले प्रतिक्षित बनेको छ ।

Results : 19717 - 19722 of 24007