Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19699 - 19704 of 24007
फिल्मीखबर, काठमाण्डौ, 2013-05-12, आईतवार

'ऋचा साँच्चिकै भर्सटाईल एक्टर हुन्,' निर्देशक छिरिङ रितार शेर्पा भन्छन्- 'म उनको कामबाट पूर्ण सन्तुष्ट छु ।'

अनुप भट्टराई, काठमाण्डौ, 2013-05-11, शनिवार

राजनीति फिल्मको एक्सन कटको नशाले हुनसक्छ कोमल वलीले डाईरेक्टर हुने छनक देखाएकी छिन् । फिल्म सोसाईटी नेपालले आयोजना गरेको कार र्‍याली पश्चातको कार्यक्रममा वलीले आज केही टप डाईरेक्टरहरुलाई स्टेजमा नचाउन सफल भएकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-11, शनिवार

गत दशैंमा रिलिज भएको फिल्म 'सो सिम्पल' भोली आईतवार हङकङमा प्रदर्शन हुँदैछ । नेपालमा व्यवसायिक घाटा बेहोरेको यो फिल्मलाई जेपिटी हङकङले रिलिज गर्न लागेको हो ।
 

अनुप भट्टराई, काठमाण्डौ, 2013-05-11, शनिवार

नवगठित प्रोड्यूसर एसोसिएसनको कार्यसमिति बैठकले आज विभिन्न निर्णय गरेको छ ।

 
फिल्मीखबर, काठमाण्डौ, 2013-05-11, शनिवार

यसअघि पनि छाडा शब्द प्रयोग गरिएका गीतमा खासै रूची नदेखाएकी गायिका आस्था राउतले छाडा र अश्लिल शब्द भएका गीत नगाउने बताएकी छिन् । फिल्मीखबरसँगको कुराकानीमा आस्थाले भनिन्- 'छाडा शब्दका गीत गाएर नाम कमाउनु छैन ।'
 

फिल्मीखबर, काठमाण्डौ, 2013-05-10, शुक्रवार

पछिल्लो समय निकै नजिक रहेकी मोडल पूजा शर्मालाई सुदर्शन थापाले आफ्नो नयाँ फिल्मको हिरोईन बनाउने घोषणा गरेका छन् । थापाले यो फिल्ममा आर्यनलाई पनि लिईने घोषणा गरेका छन् ।

Results : 19699 - 19704 of 24007