
सुटिङ शुरू हुनु पूर्वदेखि नै चर्चामा रहेको फिल्म 'बिन्दास' पोष्ट-प्रोडक्सनको अन्तिम चरणमा पुगेको छ । सानोभर्याङ स्थित युनिभर्सल कलर ग्रेडिङ स्टुडियोमा भर्खरै मात्र डबिङ सकिएको सो फिल्मको एक साता भित्रमा सम्पूर्ण काम सकिने र प्रदर्शनका लागि तयार हुने निर्देशक राजु गिरीले फिल्मीखबरलाई जानकारी दिए ।

सम्मान पाउन पनि भाग्यले जुराउनु पर्छ यस्तै भन्दै थिए संगीत साधक शम्भुजित बाँस्कोटा जसले साहित्यकार हरिभक्त कट्वालको पहिलो र अन्तिम फिल्म गितलाई आफ्नो संगीत भर्ने मौका पाएका थिए ।

कुरा घुमाउरो ढङ्गले गर्नु नै सक्दैनौ भन्नु हो जुन कुरालाई एक हुल फिल्मकर्मीले एमाले अध्यक्ष झलनाथ खनालका केही शब्द सुन्नासाथ चाल पाए ।

दशैं र तिहारको छेकोमा रिलिज गर्ने तयारीका साथ पोष्ट-प्रोडक्सनको काम तिब्र रूपले अगाडी बढेको मनोरञ्जनात्मक फिल्म 'थ्री लभर्स' को प्रोमो र पोस्टरलाई फिल्मीखबर डटकमले एक्सक्लुसिभ रूपमा सार्वजनिक गरेको छ ।

श्रावण १२ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको प्रतिक्षित फिल्म 'मायाज बार' को हल प्रोमो सार्वजनिक गरिएको छ ।

जर्मनीको ह्याम्बर्ग फिल्म फेस्टिभलमा प्रिमियर गर्ने भनिएको फिल्म 'सुनगाभा' लाई अब क्यानडामा हुने अर्न्तराष्ट्रिय मोन्ट्रियल फिल्म फेस्टिभलमा प्रिमियर गरिने भएको छ ।