Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19687 - 19692 of 24288
उत्सव रसाईली, काठमाण्डौ, 2013-07-15, सोमवार

हिन्दु नारीको लागी साउन व्रतको महिना मानिन्छ । साउन महिनाको प्रत्येक सोमबार खाली पेट बसेर शिवजीको पूजा गर्ने, शाकाहारी बन्ने, हातमा हरियो चुरा तथा मेहेन्दी लगाउने हिन्दु नारीका विशेषता हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-07-15, सोमवार

असारको बिहे लगन बितिसक्दा पनि नायिका निता ढुङ्गानालाई दुलाहा छान्दैको फुर्सद छैन । नोटवुकको गाला रातै गीत बजारमा आएपछि लोकप्रिय बनेकी निता यतिखेर आफ्नो बनाउन चाहने ६ जना युवाबाट घेरिएकी छिन् । तर, ६ मध्ये कस्लाई जीवन साथी रोज्ने ? भन्नेमा निता दोधारमा छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-07-15, सोमवार

साइकल चक्रको थिमलाई मुख्य प्लट बनाएर फिल्म निर्माण हुने भएको छ । साइकल नै टाईटल फाइनल गरिएको फिल्मलाई नेपाल बक्स अफिस प्रालीले निर्माण गर्न लागेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-07-14, आईतवार

अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आईतवार सार्वजनिक गरेको आर्थिक बर्ष २०७०/७१ को बजेटमा दोलखाको फिल्म नगरी पनि समेटिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-07-14, आईतवार

महिलाहरूको महान पर्व तीज आउन अझै दुई महिना बाँकी छ तर नेपाली फिल्मका तीन हिरोईन नन्दिता केसी, रिमा बिश्वकर्मा र बेनिशा हमाललाई भने असारमै तीज लागेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-07-14, आईतवार

फिल्म सम्बन्धी हुने सार्वजनिक कार्यक्रममा कमै देखिने निर्देशक आलोक नेम्वाङ पुरानो बानेश्वरस्थित अन्नपूर्ण पार्टी प्यालेसमा नायक यशराज गरचको बिहेमा भेटिए । निर्देशक नेम्वाङको निर्देशनमा फिचर फिल्म निर्माण हुने भनेर झन्डै एक वर्ष घोषणा गरिएको थियो । तर, फिल्म प्रि-प्रोडक्सनमै सिमित छ ।

Results : 19687 - 19692 of 24288