Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19681 - 19686 of 24008
फिल्मीखबर, काठमाण्डौ, 2013-05-17, शुक्रवार

बर्दिया जिल्लाको बेलवा गाविसका आगलागि पिडितहरूको सहयोगार्थ यि दुई कम्पनीले संयुक्त रूपमा राजधानीमा 'नाच्नै पर्‍यो नी' नाम दिएर डान्स पार्टीको आयोजना गर्दैछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-17, शुक्रवार

०६९ सालको अन्त्यमा नोटबुक फिल्ममा नीता ढुंगानासँग रोमान्स गरेका नायक जीवन लुईटेललाई अब हट एण्ड सेक्सी नायिका शुष्मा कार्कीसँग रोमान्स गरेको देख्न पाईने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-17, शुक्रवार

रोजगारीका लागि इराक पुगेका १२ नेपालीको बर्बरतापूर्वक हत्या भएको ९ बर्ष पश्चात सोही घटनामा आधारित रहेर '१२ नेपाली एक चिहान' निर्माण हुने भएको छ । २०६१ साल भदौ १६ गतेका दिन आतंकवादीले घाँटी रेटेर मारेका १२ नेपालीको दर्दनाक कथालाई अरूण प्रधानले पर्दामा उतार्न लागेका हुन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-05-16, बिहिवार

प्रशिक्षण भन्ने शब्द पनि सुन्न नचाहने नेपाली फिल्मका सेलिब्रेटीहरूलाई मोडल तथा करियोग्राफर हेमा श्रेष्ठले गतिलो झापड दिने तयारी गरेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-16, बिहिवार

एक सय सेलिब्रेटीहरुलाई प्लेन उडानबाट लगिने योजनालाई फिल्म डेभलपमेन्ट बोर्डले स्थगित गरेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2013-05-16, बिहिवार

०६९ सालको अन्त्यमा रिलिज भएको चर्चित फिल्म 'नोटबुक'लाई अमेरिकामा रिलिज गर्न १० लाख रूपैंयामा बेचिएको छ । निर्देशक योगेश घिमिरेले ४ लाख एड्भान्स लिएर अमर राईलाई फिल्मको रिलिज राईट दिएको बताए ।
 

Results : 19681 - 19686 of 24008