Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19675 - 19680 of 24008
फिल्मीखबर, काठमाण्डौ, 2013-05-18, शनिवार

विगत ४ बर्ष देखि अनलाईनको माध्यमबाट नेपाली फिल्म क्षेत्रको विकास तथा उत्थानमा सहयोग पुर्‍याउँदै आएको नेपालको नम्बर वान फिल्मी अनलाइन पोर्टल फिल्मीखबर डट कमले यसैबर्ष देखि फिल्म अवार्ड गर्ने घोषणा गरेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2013-05-18, शनिवार

अन्तत: विधिवत रुपमै रेखा थापा एकीकृत माओवादीमा प्रवेश गरेकी छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2013-05-18, शनिवार

जेठ ३ गते अर्थात हिजो शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'अन्तराल'ले प्रदर्शनको शुरूवात मध्यम गरेको छ । शुक्रबार सोचे अनुरूपले फिल्मको व्यवसाय हुननसकेपनि नसोचेको दर्शक प्रतिक्रिया पाएको निर्माण युनिटको भनाई छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-18, शनिवार

मिडिया हाईप दिनानु दिन बढाईरहेको कर्कश फिल्मसंग फर्मुला श्रेणीको ढुकुटी फिल्म जुध्न आउने भएको छ । जेठ ३१को मितिमा ढुकुटीले आफ्नो अड्ढा कर्कशसंगै जमाउने निधो गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-17, शुक्रवार

आगामी असार १६ गते चलचित्र विकास बोर्डले राष्ट्रपतिको हातबाट 'राष्ट्रिय चलचित्र पुरस्कार' वितरण गर्दैछ । यहि नाममा गोपीकृष्ण इन्टरटेनमेन्टको व्यवस्थापनमा नेपाल चलचित्र बिकास कम्पनीले ‘राष्ट्रिय चलचित्र पुरस्कार २०६९’को आयोजना गर्दैछ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-05-17, शुक्रवार

लक फिल्म बनाएर फिल्म मेकिङको केही फर्मुला सिकेका हरि खनालको टिमले फिल्म उद्योगमा ईन्डियन लगानी भित्राउने जमर्को गरेको छ । रिपोर्टस क्लवमा प्रेस मिट गरी आज उनले ईन्डियाका एक प्रोड्यूसर अजय खेरलाई समेत उपस्थित गराउदै यो खबर सार्वजनिक गरेका हुन् ।

Results : 19675 - 19680 of 24008