Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19663 - 19668 of 24008
फिल्मीखबर, काठमाण्डौ, 2013-05-20, सोमवार

ईलेक्सन जित्दाको दिन नवल खड्काको मुहारमा जुन किसिमको हर्ष थियो त्यो भन्दा कयौ गुणा हर्ष आज उनलाई प्राप्त भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-20, सोमवार

आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'उमा'लाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । सोमबार फिल्म हेरेपश्चात सेन्सर बोर्डले केहि सिन र संवादमा आपत्ति जनाउँदै पिजी सर्टिफिकेट थमाएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-20, सोमवार

१० बर्षको सिरिएल मेकिङ्ग पश्चात तीतो सत्य यूनिट आउदो असार फष्ट वीक बाट फिल्म निर्माणका लागि फ्लोरमा जाने निश्चित भएको छ । फ्लोरमा जाने डेट तोके संगै सो यूनिटले फिल्मको टाईटल पहिलो पटक फिल्मीखबर मार्फत सार्वजनिक पनि गरेको छ  । 

फिल्मीखबर, काठमाण्डौ, 2013-05-20, सोमवार

 

विश्वमा प्रविधिले फड्को मारिरहेका बेला नेपालले पनि प्रबिधीको विकासलाई पछ्याई रहेको छ । सेलुलोईडबाट अहिले नेपाली फिल्म पूर्ण रूपमा डिजिटल भएको छ । त्यसमा पनि अत्याधुनिक क्वालिटीका डिजिटल क्यामेरा नेपालमा भित्रिरहेका छन् ।
 
फिल्मीखबर, काठमाण्डौ, 2013-05-20, सोमवार

हिरो अर्जुन कार्की सर्वोच्च शिखर सगरमाथा चढ्न सफल भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-19, आईतवार

नाटक 'अग्निको कथा'बाट दर्शकले बाजेको रूपमा चिन्दै आएका कुशल कलाकार राजकुमार पुडासैनीको परिचय अन्तरालमा आएर फेरिएको छ । हेर्दा बाजे जस्तै देखिने यि कलाकारलाई अहिले चलिरहेको फिल्म 'अन्तराल' हेरेर दर्शकले `बास्टर्ड` भन्न थालेका छन् ।

 
Results : 19663 - 19668 of 24008