Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19657 - 19662 of 24008
फिल्मीखबर, काठमाण्डौ, 2013-05-22, बुधवार

नेपाली फिल्म उधोगको नामलाई उच्च बनाउँदै गत आईतवारका दिन सगरमाथाको चुचुरो चुमेका नायक अर्जुन कार्कीलाई हिजो मंगलबार काठमाण्डौमा भव्य स्वागत गरियो । भलै उनले सहयोगीको रूपमा सगरमाथा चढे तर उनको नाम इतिहासमा सुनौला अक्षरले लेखिने छन् ।

फिल्मीखबर, हेटौंडा, 2013-05-21, मंगलवार

१५ औं चलचित्र पत्रकारिता दिवसको अबसरमा चलचित्र पत्रकार संघ मकवानपुर शाखाले मंगलवार कला, साहित्य तथा रंग पत्रकारितामा बिशेष योगदान पुर्‍याएको भन्दै पत्रकार मणिराज गौतम र पत्रकारितामा लामो समयदेखी कलम चलाएका पत्रकार न्हुछेमान श्रेष्ठलाई नगद सहित सम्मान गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-21, मंगलवार

अत्यन्त उत्साहको माहोलमा चलचित्र पत्रकारिता दिवस आज मनाईएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-21, मंगलवार

आईतबार बिहान हिरो अर्जुन कार्कीले सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमे लगत्तै हिरोईन निशा अधिकारीले पनि सगरमाथा यात्रा  सफल गरेकी छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2013-05-21, मंगलवार

 

जेठ ७ गते अर्थात आजको दिन चलचित्र पत्रकारहरूले चलचित्र पत्रकार दिवस मनाउँदै छन् ।
 
फिल्मीखबर, काठमाण्डौ, 2013-05-21, मंगलवार

अष्ट्रेलिया र नेपालमा सुटिङ गरिएको गीतमा आदित्य बुढाथोकी र सोना तिमल्सिनाको चोखो माया देखाउन खोजिएको छ ।

Results : 19657 - 19662 of 24008