Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19621 - 19626 of 24009
फिल्मीखबर, काठमाण्डौ, 2013-05-30, बिहिवार
सिकिस्त भएर चावहिल स्थित ओम अस्पतालमा भर्ना भएका बरिष्ठ निर्देशक शिब रेग्मी भोली शुक्रबार डिस्चार्ज हुने भएका छ । मृगौला पीडित निर्देशक शिव रेग्मी १८ औं दिनमा डिस्चार्ज हुन लागेका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2013-05-30, बिहिवार

'अनलाईन फिल्मीखबर अवार्ड (ओफा) २०७०मा प्रदान गर्न लागिएको १३ बिधाका टप थ्री नोमिनेशन सार्वजनिक भएको छ ।

भोजराज कोईराला, महोत्तरी, 2013-05-30, बिहिवार

फिल्मको ४० प्रतिशत दृश्य छायाकंन सकाएर राहदानी युनिट वुधवार काठमाण्डौँ फर्केको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-29, बुधवार

एनेकपा माओदीका उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटरमा केहि दिन अगाडी फिल्म 'उमा' हेर्न इच्छा व्यक्त गरेका थिए । आफ्नो इच्छालाई उनले बुधबार साँझ पूरा गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-29, बुधवार

'महोत्सवमा जानु पर्ने भएकाले त्यहि मौका छोपेर फिल्मको प्रोमोशन गर्न देशदौडाहमा निस्कन लागेका हौं,' निर्देशक आचार्यले भने- 'यो हाम्रो यात्रा एक पन्थ दुई काज जस्तै हुनेछ ।' 

फिल्मीखबर, काठमाण्डौ, 2013-05-29, बुधवार

बिश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाईला टेकेका नायक अर्जुन कार्कीले हिमाल चढ्नु भनेको मृत्यु नजिक पुग्नु जस्तै रहेको बताए । हालै मात्र सफल सगरमाथा आरोहण गरेर फर्किएका कलाकारद्धय निशा अधिकारी र अर्जुन कार्कीलाई सम्मान गर्न कलाकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै नायक कार्कीले अक्सिजन अभावका कारण धन्नै आफ्नो ज्यान गएको बताए ।

Results : 19621 - 19626 of 24009