Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19639 - 19644 of 24008
फिल्मीखबर, काठमाण्डौ, 2013-05-26, आईतवार

एउटा फिल्म निर्माण गर्नका लागी नेपथ्यमा निकै पापड पेल्नुपर्ने हुन्छ । फिल्म तयार भएर हलसम्म आउनुको पछाडी एउटा फिल्मसंग धेरैको दुख, खुशी र रमाईला क्षणहरुको किस्सा जोडिएको हुन्छ । सुटिङको दौरानमा कुनै बेला रुनुपर्छ, कुनै बेला हाँस्नुपर्छ भने कुनै बेला रमाईलो पनि गर्नुपर्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-25, शनिवार

बिन्दासमा अंग प्रदर्शन गरेकी शुष्माले यो फिल्ममा पनि निरन्तरता दिन्छिन् या दिन्नन् त्यो दर्शकले फिल्म हेरेपछि नै थाहा पाउनेछन् । तर, मुहुर्त समारोहमा भने शुष्मा खैरो कपालमा उपस्थित भईन् जसले गर्दा उनको कपालको चर्चा उक्त कार्यक्रममा निकै भयो ।

श्यामसुन्दर गिरी, चितवन, 2013-05-25, शनिवार

रिदम हिट भयो तर यसै फिल्ममा अभिनय गरेकी स्वेता भट्टराई भने सोचे अनुरूपले हिट हुन सकिनन् । उनी रिदमको सफलतासँगै केही सयमयता गुमनाम जस्तै छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2013-05-24, शुक्रवार

सगरमाथाको टुप्पो चुमेकी नायिका निशा अधिकारीलाई शुक्रबार त्रिभुवन विमान स्थलमा कलाकार संघ सहित फिल्मकर्मीहरूले स्वागत गरे । उनलाई स्वागत गर्न कलाकार संघका अध्यक्ष नवल खड्का सहितको टिम विमानस्थल पुगेको थियो ।

रेम बिक, काठमाण्डौ, 2013-05-24, शुक्रवार

‘जनक्रान्तिलाई लालसलाम’, ‘त्यो सुनील कार्की भन्ने मान्छे माओबादी हो’, मिला प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘उमा’को प्रोमोमा यस्तै कुरालाई बढि हाईलाईट गरिएको छ । प्रोमोमा यस्ता शब्दहरु सुन्दा कतिलाई यसले फिल्म शायद यसभन्दा अगाडी बनेका ‘दशवर्षे जनयुद्धकालका विभिन्न फिल्महरु जस्तै छ होला’ भन्ने भान पर्न सक्छ । र, त्यस्तो पर्नु स्वभाविकै पनि हो । 

फिल्मीखबर, काठमाण्डौ, 2013-05-24, शुक्रवार

डिभिडीको मार्केट खस्किरहेको अवस्थामा अनलाईन मार्केटको बजार भने विस्तारिंदै गएको छ । दि स्काई मुभिज डट कम र इन्टरटेननेपाल डट कमले यसअघि नै नेपाली फिल्मको अनलाईन सेलिङ शुरू गरेका छन् । फिल्मको अनलाईन सेलिङमा अर्को वेभसाईट पनि थपिएको छ ।

Results : 19639 - 19644 of 24008