Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19633 - 19638 of 24008
फिल्मीखबर, काठमाण्डौ, 2013-05-27, सोमवार

निर्माता करण क्रेजीको संयोजकत्वमा गठित उक्त समितिले आईतवार कमलपोखरी परिसरमा रहेका दुई सिडी तथा भिसिडी पसलबाट नेपाली फिल्मको सिडी तथा भिसिडी पाईरेसी गर्ने तीन जना व्यक्तिलाई समातेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-27, सोमवार

आईतवार बिहानै देखि नायक आर्यन सिग्देल केहि गुण्डाहरूको झमेलामा परिसकेका थिए । दिउँसो तिर भने आर्यन ति गुण्डाहरूको रामधुलाईमा परे । आखिरमा हिरो न हो, आर्यन पनि के कम ? सलमान खानका फ्यान आर्यनले सलमानकै स्टाईलमा आफूलाई कुट्ने सबै गुन्डाहरूलाई एकएक गरेर तह लगाए ।

विष्णु शाही, नेपालगञ्ज, 2013-05-26, आईतवार

प्राय सधै पुजापाठ गर्न आउने दर्शनार्थीले भिड हुने पश्चिम नेपालको प्रसिद्ध मन्दिर नेपालगञ्जको वागेश्वरी मन्दिर आज विहानै भने कुनै दर्शनार्थीको आगमनले भिड नभइ ‘पंगा’ फिल्मको सुटिङले भिड भयो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-26, आईतवार

रोजगारीको क्रममा इराक गएका १२ नेपाली को हत्या गरिएको घटनालाई लिएर निर्माण भैरहेको फिल्म १२ नेपाली एक चिहानको यतिबेला पुर्वका विभिन्न ठाउँमा छायांकन भैरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-26, आईतवार
दीपाले भनिन्- 'म नाङ्गो नाच राखेर फिल्म बनाउन सक्दिन तर दर्शकलाई यस्तै फिल्म मनपर्ने रहेछ । अब फिल्म बनाईहाले भनें नेपालका दर्शकको लागि बनाउँदिन ।' 
 
फिल्मीखबर, काठमाण्डौ, 2013-05-26, आईतवार

सधैं हँसिलो मुद्रामा देखिने माहानायक राजेश हमाल शनिबार भने निकै भावुक बने । आफ्नै मामा बसन्त जंग रायमाझीलाई सम्मान गर्न आयोजना गरिएको एक बिशेष कार्यक्रममा महानायक बोल्दा बोल्दै केहि बेर रोए ।

Results : 19633 - 19638 of 24008