Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19627 - 19632 of 24008
फिल्मीखबर, काठमाण्डौ, 2013-05-28, मंगलवार

दिनानुदिनको मिडिया हाईपका कारण अगाडी आईरहेको 'नेपथ्य' फिल्म नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’संगै मिल्दो नाम रहेकोले यो फिल्मको बारेमा अहिले ब्याण्ड मेम्बरहरुलाई स्पष्टिकरण दिँदा दिँदा ब्याण्डका भोकलिस्ट अमृत गुरुङ लगभग थाकिसकेका छन् । 

अर्पण ढकाल, धरान, 2013-05-28, मंगलवार

महोत्सवको कार्यक्रम अन्तर्गत नै रहेको चित्रकला प्रतियोगिता आज सम्पन्न भएको छ । फिल्मको पोस्टर बनाउने थिममा रहेर धरानका १७ बिद्यालयका ७७ जनाले सो प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगीला डेढ घण्टाको समय दिएर चित्र बनाउन लगाईएको थियो । महोत्सव बारे प्रचार होस् भनेर प्रतियोगिता खुल्ला रुपमा सडकमा आयोजना गरिएको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2013-05-28, मंगलवार
नेपालको अग्रणी फिल्मी वेभ पत्रिका फिल्मीखबर डट कमको प्रस्तुतीमा हुन लागेको 'अनलाईन फिल्मीखबर अवार्ड (ओफा) २०७०' आउन अब १२ दिन बाँकि छ । कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न फिल्मीखबर सम्पूर्ण फिल्म उधोगलाई साथमा लिएर अगाडी बढेको छ ।
 
फिल्मीखबर, काठमाण्डौ, 2013-05-27, सोमवार
गत बर्ष 'किन लाग्छ माया' निर्माण गरेर दर्शकलाई निराश नबनाएका निर्माता शक्तिबल्लभ घोरासैनीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । सोमबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गरी पपुलर मल्टिमिडिया ले 'लम्फू' नामक फिल्मको निर्माण घोषणा गरेको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2013-05-27, सोमवार

संसारभर अहिले 'ग्याङ्गम स्टाईल'ले संगीत बजार तताईरहेको छ । डिस्को होस् या पार्टी जहाँ गयो त्यहिं नै 'ग्याङ्गम स्टाईल'मा झुमेको पाईन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-27, सोमवार
दर्शकको उपस्थिती राम्रो हुँदाहुँदै पनि शो क्यान्सिल गरेको राजधानीको क्यूएफएक्स सेन्ट्रलले सोमबारबाट पुन: एक शो दिएको छ । समिक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया पाएको यो फिल्म हेर्न नपाएका दर्शकका लागि यो एउटा सुनौलो अवसर बन्नेछ ।
 
Results : 19627 - 19632 of 24008