Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19609 - 19614 of 24009
फिल्मीखबर, दोहा, 2013-06-03, सोमवार

नेपाली र बंगाली दुबै भाषाको प्रयोग गरिने उक्त फिल्मको प्रदर्शनीको समयमा देश अनुसारको सबटाईटल र डबिङ गरिने बताईएको छ ।

अर्पण ढकाल, धरान, 2013-06-02, आईतवार

चलचित्र महोत्सवको सर्वत्र आलोचना भईरहे पनि केहि फिल्मको निर्माण युनिटले यसको उद्घाटन कार्यक्रमको फाइदा भने मज्जैले लुटे । उद्घाटन कार्यक्रममा सोचअनुरुपको दर्शक नआएपनि रिलिजको क्रममा रहेका केहि फिल्मले भने यो अवसरला क्यास गर्दै आफ्नो फिल्मको पब्लिसिटी गर्न भ्याए । 

अर्पण ढकाल, धरान, 2013-06-02, आईतवार

विभिन्न स्क्यान्डलले गर्दा बारमबार चर्चामा आइरहेकी नायिका सुमिना घिमिरे पुन:बिबादित र आलोचित बनेकी छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2013-06-02, आईतवार

बर्दिया जिल्लाको बेलवा गाविसका आगलागि पिडितहरूको सहयोगार्थका लागि शनिबार 'नाच्नै पर्‍यो नी' नामक डान्स पार्टीको आयोजना भयो । 

अर्पण ढकाल, धरान, 2013-06-01, शनिवार

र्‍यालीमा महोत्सबमा भाग लिन आएका नायिकाहरुको उपस्थती थिएन भने मदनकृष्ण श्रेष्ठ, हरिवंस आचार्य, जीवन लुइँटेल, राजबल्लव कोइराला लगायतका कलाकारहरुलाई रिक्सामा राखेर नगर परिक्रमा गराईएको थियो 

श्यामसुन्दर गिरी, धरान, 2013-06-01, शनिवार

सुन्दर नगरी धरानमा आज बरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले उदघाटन गरेको ३ दिने चलचित्र महोत्सबको औपचारीक उदघाटन हुनु पूर्व कार्यक्रममा स्थलमा नै कलाकारहरुले रिहर्सल गर्नु परेको छ । शंकर बिसी र कविराज गहतराजको कोरीयोग्राफीमा १ दर्जन जती नायक नायिकाहरुले सो कार्यक्रममा प्रस्तुती दिंदैछन् ।

Results : 19609 - 19614 of 24009