Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19591 - 19596 of 24009
फिल्मीखबर, काठमाण्डौ, 2013-06-10, सोमवार

'मिन्स्क अनलाईन फिल्मीखबर अवार्ड २०७०'मा फिल्म, टेलिफिल्म, हाँस्य बिधा तथा विभिन्न समाजिक सेवामा अतुलनिय योगदान पुर्याए वापत मह जोडीलाई लाइफटाइम अचिभ्मेन्ट अवार्डले सम्मान गर्दै 'हाँस्य सम्राट'को उपाधी दिएको हो ।

भोजराज कोईराला, महोत्तरी, 2013-06-09, आईतवार

महोत्तरीको वर्दिवासमा रहेको जानकी चलचित्र मन्दिरको स्तरन्नोती कार्य सकिएको छ । झण्डै ३० वर्ष पुरानो जानकी चलचित्र मन्दिरलाई स्तरन्नोती गरेर सुविधा सम्पन्न वनाइएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-06-09, आईतवार

प्रथम संस्करण 'मिन्स्क अनलाईन फिल्मीखबर अवार्ड'मा रिदमले वेस्ट पपुलर फिल्म अवार्ड हात पारेको छ । विकास आचार्य निर्देशित रिदम अन्य दुई फिल्म सायद र मालतीको भट्टी पनि नोमिनेशनमा परेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2013-06-09, आईतवार

सम्पूर्ण फिल्मकर्मी तथा सञ्चारकर्मी र दर्शकहरूको प्रतिक्षाको घडी करिब सकिएको छ । फिल्म क्षेत्रमा उत्वसको रूपमा मनाउन लागिएको मिन्स्क अनलाईन फिल्मीखबर अवार्ड २०७०' आज दिउँसो राष्ट्रिय नाचघरमा भव्य समारोहका विच सम्पन्न हुँदैछ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-06-09, आईतवार

मिस यू पश्चात स्ट्रङ रोलमा नदेखिएकी नायिका नम्रता श्रेष्ठले अभिनय गरेको फिल्म 'मौन'को फस्टलुक रिलिज गरिएको छ । रोमान्टिक प्रेमकथामा बनेको यो फिल्मलाई नम्रतालाई अर्पण थापाले साथ दिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-06-08, शनिवार

नायक आर्यन सिग्देलले नवनायिका पूजा शर्मासँग हनिमुन मनाउने भएका छन् । रियल लाईफमा हनिमुन नमनाएका आर्यनले पूजासँग रिल लाईफमा हनिमुन मनाउन लागेका हुन् ।

Results : 19591 - 19596 of 24009