Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19537 - 19542 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-06-20, बिहिवार

दुःखद खबर ! भारतको उत्तरा खण्ड राज्यमा गएको बाढीपहिरोमा निर्माता सुनिल कुमार थापाकी माता तारा थापा पनि हराएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-06-20, बिहिवार

औसत हिट फिल्म विन्दासको सिक्वेल 'विन्दास-२'को सुटिङ प्याकअप भएको छ । जेठ ११ गतेका दिन भद्रकालीमा शुभ साइत गरेर सुरु भएको सुटिङ करिब एक महिना (२६ दिन)मा बालाजु ल्याबबाट सकिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-06-20, बिहिवार

चेलीवेटी बेचबिखनको कथामा बनेको ढुवानी र देशको वर्तमान राजनीतिक घटनाक्रमलाई मुख्य विषय बनाइएको राजनीतिको लक्षित दर्शक भिन्न रहेकाले फिल्म जुधेपनि व्यापारिक घाटा नुहने सम्बन्धित पक्षको भनाई छ ।

 

फिल्मीखबर, काठमाण्डौ, 2013-06-20, बिहिवार

फिल्म मञ्जरीले पुनः रिलिजको अवसर पाएको छ । शुक्रबार (असार ७) फ्रेस फिल्म कम हुने भएपछि मञ्जरीलाई चावहिल स्थित गोपिकृष्ण हलमा पुनः प्रदर्शन गराउन लागिएको हो ।

उत्सव रसाईली, काठमाण्डौ, 2013-06-20, बिहिवार

पछिल्लो समय कोहिनुर नामाकरण गरेर फिल्म निर्देशनमा जुटेका आकाश वर्तमान फिल्मी बजार प्रती निराश भन्दा पनि आशावादी रहेको तर्क गर्छन् । फिल्मीखबरसँगको जम्का भेटमा निर्देशक, निर्माता तथा अभिनेता अधिकारीले वर्तमान अवस्थामा फिल्म असफल हुदै जानुको कारण बारे मुख खोलेका छन्

फिल्मीखबर, काठमाण्डौ, 2013-06-20, बिहिवार

अभिनेता राजबल्लभ कोईरालाको राजबल्लभकोईराला फिल्म्स सहित आईडिया एण्ड इमेज, प्लानेट३फिल्म्सको सहकार्यमा अण्डरग्राउड टाकिज नेपालको प्रोडक्सन रहने फिल्म 'राघव'लाई अमेरिकामा नै तयार गरिनेछ ।

Results : 19537 - 19542 of 24010