
उपचारका लागि जापान पुगेका राष्ट्रपति रामवरण यादव नेपाल फर्के लग्गतै राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरिने चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता 'पप्पु'ले जानकारी गराएका छन् ।

एक समय फिल्मी बजारमा रेखा थापाको मिनीस्कर्टको खुबै चर्चा भयो । रेखाको फिल्म हिट हुनुलाई उनले लगाउने गरेको छोटो पहिरनसँग टिप्पणी गरियो । छोटा कपडा लगाएर चर्चा र विवादमा तानिएकी रेखा पछिल्ला फिल्ममा भने साडी र कुर्तामा देखिन थालेकी छिन् ।

'छलक छलक...' बोलको सार्वजनिक आईटम गीतमा अष्ट्रेलियामा बस्दै आएकी अर्चना देल्ललाले आफ्नो जवानी छल्काएकी छिन् ।

सुदूर पश्चिमका जिल्ला जति राजधानीबाट टाढा छन्, त्यती नै सुन्दर पनि । एउटा कोठा र बगैंचामा खुम्चिन पुगेको नेपाली फिल्मले सुदूर पश्चिमबाट धेरै प्राकृतिक सौन्दर्यलाई कैद गर्न सक्छ ।

नजिकै भेट्टाएँ भने सिधै गालामा चड्कन लगाइदिन्छु । मेरो रिस बढी छ । बिच बाटोमा हिलो पानी छ्याप्नेलाई चड्कन लाएर मात्रै रिस कन्ट्रोल गर्छु । नजानेरै छ्यापेको भएपनि गाली चाहि गर्थें ।

सम्भवतः साउन ३२मा फिल्म बिच वर्षकै महाभिडन्त हुनेछ । यो डेटमा महसुश, सौर्य र किन किन एकसाथ नेपालभर प्रदर्शन हुनेछन् । तीन फिल्मको रिलिजले अभिनेता राजेश हमाल, सौगात मल्ल र आर्यन सिग्देलको असली स्टार पावरको देखिनेछ ।

