
यहि भाद्र ८ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म 'बिन्दास' मा भएका चार वटा अडियो गीत सार्वजनिक गरियो । आईतवार राजधानीमा एक कार्यक्रममा विच युवा नेता गगन थापाको साथमा फिल्म निर्माण टिमले अडियो एकसाथ सार्वजनिक गरेको हो ।

अभिनेता धीरेन शाक्य अहिले नयाँ फिल्म निर्माणमा जुटेका छन् ।

हिरो हुनु अघिका आरजे राजबल्लभ कोईरालाले सिङगापुर मेलेसिया र थाईल्याण्ड भ्रमण गरिसकेका छन् तर हिरो भएपछि उनी आज पहिलो पटक मुलुक छाड्दैछन् ।

सुटिङ सुरु भएको २७ औ दिनका दिन रिदमको प्याकअप भएको छ ।

'वान साईडेड लभ' अर्थात एकोहोरो प्रेमको पिडा नभोग्ने सायदै कम होलान् । हुनत एकोहोरो प्रेममा पर्नुको मज्जा छुट्टै छ तर त्यसले दिने पिडा जीवनकालसम्म स्मरणिय बन्ने गर्छ । यहि एकोहोरो प्रेममा परेका एक प्रतिनिधि पात्र हुन् बाबु बोगटी ।

मैले सेक्सलाई भोक संग तुलना गर्छु जसलाई भोक लाग्छ उसले गर्छ ।