Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19549 - 19554 of 24010
रामजी ज्ञवाली, बुटवल, 2013-06-18, मंगलवार

एडल्ट सर्टिफिकेट लिएर 'अप्रिल फुल' युनिट आफ्नो प्रमोशनका लागी मोफसल दौडाहामा हिडेको छ । आफ्ना नजिकका साथिहरुलाई ढाँटेर रमाईलो गर्ने अप्रिल फस्टको लापरवाहीले जीवनमा कति ठुलो समस्या ल्याउँछ भनेर निर्माण गरिएको फिल्म ‘अप्रिल फुल’ असार ७ गते देशव्यापी रुपमा प्रर्दशनमा आउँदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-06-18, मंगलवार

प्रोमो जे जस्तो भएपनि फिल्म आँखा छोप्नु पर्ने छैन । कोठमा बुवा आमासँगै वेडमा देख्दा बर्बादै भो भनेर कोही पनि हिड्दैन । मेरो फिल्म पनि हेरेपछि बर्बादै भएछ भन्ने खालको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2013-06-18, मंगलवार

अभिनेता राजेश हमाल पछिल्ला केही प्रोजेक्टका क्यारेक्टरमा खुला बन्दै गइरहेका छन् । विशेषतः फिल्ममा ग्रामीण क्षेत्रको पात्रलाई प्रतिनिधित्व गर्ने महानायक हमालले मेरो जीवन साथी, किन किन जस्ता फिल्ममा भने वेड तथा किस सिन दिएका छन् ।

 

फिल्मीखबर, काठमाण्डौ, 2013-06-18, मंगलवार

अभिनयमा दक्ष मानिने अभिनेत्री दिया मास्के फिल्म राहदानी रिलिज पश्चात आइटम गर्लका रुपमा पनि चिनिने भएकी छिन् । फिचर फिल्म कागबेनी डेव्यु अभिनेत्री दियालाई आईटममा नाच्न निर्देशक डब्बु क्षेत्री सहमत गराएका छन् ।

 

फिल्मीखबर, काठमाण्डौ, 2013-06-17, सोमवार

बहुचर्चित फिल्म तथा हल वर्गीकरण र बक्स अफिस आउँदो साउन १ गतेबाट लागु हुने भएको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई र चलचित्र विकास वोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैताको टोलीबिच भएको बैठकले यो निर्णय गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-06-17, सोमवार

निर्मात्री कविता श्रेष्ठले ठगीको आरोपमा नायिका रेजिना उप्रेती विरुद्ध हनुमान ढोकामा मुद्धा दायर गर्ने भएकी छिन् । वरदान फिल्मबाट घाटा भएपछि सो घाटाको हिस्सेदार हुन रेजिनाले नमानेको भन्दै कविताले निर्माता संघमा मुद्दा दर्ता गराएकी छिन् ।

Results : 19549 - 19554 of 24010