Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19513 - 19518 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-06-26, बुधवार

वर्तमान फिल्म बजारको उत्थानमा चलचित्र निर्माता संघ र चलचित्र संघले आपसी छलफल सुरु गरेका छन् । दुई संघ बिच ०७० असार ११ गते बुधबार चलचित्र संघको कार्यालय विशालनगरमा छलफल भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-06-26, बुधवार

भिडियो मोडल मुकेश ढकाल अभिनेत्री मेलिना मानान्धरसँग वैवाहिक सम्बन्ध विस्तार गरेपछि भने नायकका रुपमा चिनिए । हलचल नामक नेपाली फिल्मबाट व्रेक पाएका मुकेशले १५ फिल्ममा अभिनय गरिसकेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-06-26, बुधवार

फिल्म 'ग्याम्बलर'का निर्माता यादव गुरूङले फिल्मको पर्दा पछाडीको हिरोको कथामा अमर नामक फिल्म बनाउने भएका छन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-06-26, बुधवार

बाँकी रहेको सुटिङ पूरा गर्न आधी बाटो नायिका जेनिशा केसी मंगलबार युके प्रस्थान गरेकी छिन् । जेनिशाको साथमा फिल्मका अर्का कलाकार कृष्ण तुलाचन र क्यामेराम्यान कुशल श्रेष्ठ पनि मंगलबार राति पौने १२ बजेको विमान मार्फत युके प्रस्थान गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-06-26, बुधवार

प्रदर्शनको क्रममा रहेको फिल्म झोले युनिटले दार्चुलाका बाढी प्रभावितलाई आर्थिक सहयोग जुटाएका छन् । निर्देशक दिपेन्द्र के. खनाल नेतृत्वको टोलीले ११ हजार रुपैयाँ बाढी प्रभावितलाई लागी सहयोग गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-06-25, मंगलवार

महत्वकांक्षी प्रोजेक्ट `मिस यु`ले सोचे अनुरुप सफलता पाउन नसकेपछि नायक दिलिप रायमाझीले अर्को प्रोजेक्ट निर्माणको साहस जुटाउन सकेका छैनन् । दिलिप सहित नम्रता श्रेष्ठ, वरुण राणा सहितको अभिनय रहेको यो फिल्मले व्यापार ठिकै गर्‍यो तर लगानी भने रिकभर गर्न सकेन ।

Results : 19513 - 19518 of 24010