Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19465 - 19470 of 23735
फिल्मीखबर, काठमाण्डौ, 2013-05-04, शनिवार

२०६८ सालमा अत्याधिक विजनेस गर्न सफल लुट र २०६९बाट शायद फिल्मलाई प्रोड्यूसर एसोसिएसनको साधारणसभामा पुरस्कार सहित सम्मान प्रदान गरिएको छ ।

अनुप भट्टराई, काठमाण्डौ, 2013-05-04, शनिवार

दिउँसो प्रेस शो आयोजना गरे पश्चात फिल्मीखबरले मञ्जरीको सर्ट रिभ्यू बटुलेको थियो । 

अनुप भट्टराई, काठमाण्डौ, 2013-05-04, शनिवार

चेयरम्यान भएपश्चात पनि  कपाल नकाट्दा राजकुमार राई चौतर्फी आलोचित बनेका थिए । तर आज सुरु प्रोड्यूसर एसोसिएसनको १२औं चुनावी साधारणसभामा उपस्थित हुँदा उनी सभ्य भएर देखिएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2013-05-03, शुक्रवार

सामाजिक छवि समेत उच्च बनाएका आकाश अधिकारी एक योग्य डाईरेक्टर र प्रोड्यूसर हुन् तर उनी प्रोड्यूसर एसोसिएसनको चुनावी माहोलबाट बाहिरिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-03, शुक्रवार

एकीकृत नेकपा माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले फिल्म 'उमा' हेर्ने चासो देखाएका छन् । मे दिवसको अवसर पारेर उनले ट्विटरमा ट्विट गर्दै आफूलाई रियालिस्टिक फिल्मले समाज परिवर्तनमा अहम भुमिका खेल्ने भन्दै उमा पनि रियालिस्ट्क फिल्म भएकाले हेर्ने चासो देखाएको ट्विटमा उल्लेख गरेका छन् ।
 

भोजराज कोईराला, महोत्तरी, 2013-05-03, शुक्रवार

धनुषा जिल्लाको विश्वम्भर गाउँका आगलागी पिडीतहरुलाई फिल्म अन्तरालको निर्माण युनिटले राहत वितरण गरेको छ । फिल्मको प्रोमोशनका लागि देश दौडाहामा निस्केको अन्तराल युनिटले बिहिबार आगलागी भएकै स्थानमा पुगेर पिडितहरुलाई राहत वितरण गरेको हो ।

 

Results : 19465 - 19470 of 23735