Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19459 - 19464 of 23735
फिल्मीखबर, काठमाण्डौ, 2013-05-05, आईतवार

उपयुक्त पैसा नपाए महत्वपूर्ण फिल्महरुलाई समेत छाडिदिने स्वभाव बनाएका नीर शाहले गोविन्द राईको डेब्यू फिल्म नागवेलीमा भने खामका लागि नखेलेको तर्क गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-05, आईतवार

स्टार रेटिङ कुन दर्शकले कसरी गर्छन् त्यो भन्न सकिन्न । तर पुलिसका केही जवानले भने एक अचम्मको रेटिङ गरेपछि प्रोड्यूसर एसोसिएसनको चुनावी माहोलमा यो प्रसंगको  निकै चर्चा भयो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-05, आईतवार

बिकास बोर्डका सदस्य चिरञ्जिबी गुरागाईंको नेतृत्वमा खोल्न लागिएको सो संघमा जान खोजेका कर्मचारी दिल बहादुर थापालाई जान नदिन माओवादी समर्थित नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष आनन्द घिमिरे, महासचिव हेमाङ्गराज गिरी, सदस्य प्रभाकर भट्टराई लगायतले धम्की दिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-04, शनिवार

प्रोड्यूसर एसोसिएसन ईलेक्सनमा राजकुमार राईले अशोक शर्मालाई हराईदिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-04, शनिवार

चार बजे देखि सुरु प्रोड्यूसर एसोसिएसन ईलेक्सन २ घण्टामा सम्पन्न भएको छ । २ सय ४१ सदस्य मध्ये २ सय ११ जनाले मतदानमा सहभागीता जनाएका छन् । प्रतिशतको हिसावमा ८८ प्रतिशत मत खसेको छ ।

अनुप भट्टराई, काठमाण्डौ, 2013-05-04, शनिवार

साँझ चार बजे देखि प्रोड्यूसर एसोसिएसनको ईलेक्सन सुरु भएको छ । डेढ घण्टा सम्म चलेको बन्द सत्र पश्चात अत्याधिक कडा सुरक्षा घेरमा  एसोसिएसनको ईलेक्सन सुरु भएको हो । 

Results : 19459 - 19464 of 23735