Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19483 - 19488 of 23734
फिल्मीखबर, काठमाडौँ, 2013-04-30, मंगलवार

जेठ ३१  रिलिज डेट टार्गेट  फिल्म कर्कशको  चौतर्फी चर्चा बढ्न थालेको छ यतिखेर । जसरी छड्केको मिडिया हाईप क्रिएट भएको थियो त्यसैगरी कर्कशको मिडिया हाईपले सगरमाथा छुने छाटकाट देखाएको छ यति बेला । 

फिल्मीखबर, काठमाण्डौ, 2013-04-30, मंगलवार

आकाश अधिकारीलाई डाईरेक्टरको रुपमा अनुबन्ध गरेको दुई महिना पछि श्रीकृष्ण श्रेष्ठले आफ्नो नयाँ फिल्मको टाईटल रिभिल  गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-30, मंगलवार

समाज प्रतिको रेस्पोनसिब्लीटिलाई कलाकारहरुले भुल्नु हुदैन भन्ने मान्यता अन्य अभिनेत्रीहरुको तुलनामा  मौसमी मल्लमा ज्यादा  देखिएको छ । 

अनुप भट्टराई, काठमाण्डौ, 2013-04-29, सोमवार

चर्चित डन दिपक मनाङ्गेको एरिया भनेर चिनिने ठमेलको  होटल बैशाली केशले निर्मातासंघमा लफडाको स्थिती सृजना गरेको छ । 

 
फिल्मीखबर, काठमाण्डौ, 2013-04-28, आईतवार

सुरेश अधिकारी संगीत सृजनामा जति सबल छन् त्यति नै गीत लेखनमा नरहेको नतिजा म्यूजिक खबर म्यूजिक अवार्डले देखाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-28, आईतवार

फिल्म क्षेत्रमा काम गर्ने श्रमिकहरूको हकहितको संरक्षण तथा सम्बर्द्धन गर्न विधिवत श्रम विभागमा राष्ट्रिय स्तरको ट्रेड यूनियनको रुपमा दर्ता भई स्थापना भएको नेपाल चलचित्र श्रमिक संघको पाँचौं राष्ट्रिय महाअधिवेशन सम्पन्न भएको छ ।

Results : 19483 - 19488 of 23734