Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19441 - 19446 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-07-09, मंगलवार

नेपालको मौलिकता झल्काउने हँसियाले गाउँघरमा घाँस काट्न प्रयोग गरिन्छ तर फिल्मको पर्दामा भने हँसियाले देशमा भईरहेका अपराध, गुण्डागर्दी, राजनैतीक चलखेल, हत्या, हिंसा, बलत्कार जस्ता सामाजिक अपराधलाई काट्ने छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-07-09, मंगलवार

दश मिलिमिटरको पत्थरी देखिएपछि नायिका हर्षिका श्रेष्ठको पित्त थैली फ्याकिएको छ । एक वर्ष देखी पत्थरीको समस्या झेल्दै आएकी हर्षिकाको गत बुधबार बुद्धनगर स्थित ह्याम्स हस्पिटलमा पित्त थैली फ्याकिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-07-09, मंगलवार

एउटी आमाले आफ्नो सन्तानको लागी कति सम्म त्याग र संघर्ष गर्छिन् ? तर, सन्तानले आमाको त्याग र संघर्षको व्यथा बुझ्ला ? सामाजिक कथानक फिल्म कुण्डा मार्फत दर्शकले यी दुई प्रश्नको उत्तर पाउनेछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-07-09, मंगलवार

राजेश हमालको नाम जति चर्चित छ उनको लामो कपालले पनि उत्तिकै चर्चा पाएको हुन्छ । अझ भन्नु नै पर्दा, राजेशको परिचयसँग उनको कपाल पनि जोडिएको हुन्छ । लामो जुल्फी हल्लाउँदै पर्दामा 'हे' भनेर चिच्याउने हमालको कपालसँग दर्शकको पनि सम्बन्ध छ । त्यसैले त कति दर्शकले राजेशको जस्तै कपाल पाल्दै उनको नक्कल गर्ने खोजेका हुन्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-07-09, मंगलवार

निर्देशक सिमोस सुनुवारसँग च्यालेञ्ज लफडा मिलाए पछि अभिनेता रेश मरठ्ठा हरेक शनिबार जसो झम्सीखेल सडकमा देखिन थालेका छन् । त्यहाँ देखिनेमा रेश एक्लो होइनन्, उनको साथमा दर्जन माथि युवा र्‍यापर र सय भन्दा दर्शक हुने गर्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-07-09, मंगलवार

नेपाली फिल्मको वर्तमान बजार र सम्पादनमा भएको ढिलाइलाई कारण देखाउँदै फिटकिरीको प्रदर्शन मिति साउन ११ बाट धकेलिएको छ । रंगकर्मी फिटकिरी अनुप बरालको पहिलो निर्देशकिय फिचर फिल्मलाई दर्शकले वर्ष ०७०को अन्त्यतिर मात्रै हेर्ने पाउनेछन् ।

Results : 19441 - 19446 of 24010