Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19405 - 19410 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-07-16, मंगलवार

नेपाल फिल्म क्षेत्रमा हर्ताकर्ताको रूपमा परिचित नेपाल चलचित्र संघका महसचिव प्रदिप उदय हाल युरोप भ्रमणमा छन् । एक महिनाको लागि युरोप प्रस्थान गरेका उदय भ्रमण छ्ट्याएर नेपाल फर्कदैं छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-07-15, सोमवार

साउन १ गतेबाट लागु हुने बक्स अफिस, फिल्म तथा हल वर्गीकरण नीतिको गाँठो फुकेको छ । बक्स अफिस प्रणालीको सर्भर चलचित्र संघको कार्यालयमा राख्ने सहमती भए सँगै भोलीबाट यी तीन नीतिहरु लागु हुने भएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-07-15, सोमवार

नायिका ऋचा शर्मा र नायक कर्मले पर्दामा श्रीमान् श्रीमतीको भुमिका निर्वाह गर्ने भएका छन् । ऋचा र कर्मले लघु फिल्म 'डार्कनेश एण्ड लाइट'मा उक्त रोल प्ले गर्न लागेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-07-15, सोमवार

नेपाल, आमाको माया, जलन, अंगरक्षक, जेठो कान्छो जस्ता फिल्म निर्माण गरेका चर्चित कलाकार निर्मल शर्मा 'गैंडा`ले फिल्म निर्देशन गर्ने भएका छन् । अर्की चर्चित नायिका पूजना प्रधान (स्त्री)ले निर्माण गर्न लागेको फिल्ममा निर्देशकको रूपमा निर्मल अनुबन्धित भएका हुन् ।
 

उत्सव रसाईली, काठमाण्डौ, 2013-07-15, सोमवार

हिन्दु नारीको लागी साउन व्रतको महिना मानिन्छ । साउन महिनाको प्रत्येक सोमबार खाली पेट बसेर शिवजीको पूजा गर्ने, शाकाहारी बन्ने, हातमा हरियो चुरा तथा मेहेन्दी लगाउने हिन्दु नारीका विशेषता हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-07-15, सोमवार

असारको बिहे लगन बितिसक्दा पनि नायिका निता ढुङ्गानालाई दुलाहा छान्दैको फुर्सद छैन । नोटवुकको गाला रातै गीत बजारमा आएपछि लोकप्रिय बनेकी निता यतिखेर आफ्नो बनाउन चाहने ६ जना युवाबाट घेरिएकी छिन् । तर, ६ मध्ये कस्लाई जीवन साथी रोज्ने ? भन्नेमा निता दोधारमा छिन् ।

Results : 19405 - 19410 of 24010