Most Recent News Headlines
Results : 19399 - 19404 of 23735

फिल्मीखबर, काठमाण्डौ, 2013-05-19, आईतवार
फिल्म राहदानीको निर्माण सुरु भएको छ । यो फिल्मको आईतबार बिहान काठमाडौंको कमलादी स्थित गणेश मन्दिरमा शुभ साईत गरेर निर्माण सुरु गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-18, शनिवार
काठमाण्डौको दशरथ रंगशालामा नेपाल चलचित्र कलाकार संघ र विज्ञापन एजेन्सी (आन) भएको मैत्रिपूर्ण भकुण्डो भिडन्तमा आनले कलाकारहरुलाई २ का विरुद्ध ४ गोलले पराजित गरेको छ ।

रेम बिक, पोखरा, 2013-05-18, शनिवार
फिल्म लेखनमा सफल दरिएका सुभास सिंह बस्न्यात फिल्म निर्देशक बन्ने सुरमा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-18, शनिवार
विगत ४ बर्ष देखि अनलाईनको माध्यमबाट नेपाली फिल्म क्षेत्रको विकास तथा उत्थानमा सहयोग पुर्याउँदै आएको नेपालको नम्बर वान फिल्मी अनलाइन पोर्टल फिल्मीखबर डट कमले यसैबर्ष देखि फिल्म अवार्ड गर्ने घोषणा गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-18, शनिवार
अन्तत: विधिवत रुपमै रेखा थापा एकीकृत माओवादीमा प्रवेश गरेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-18, शनिवार
जेठ ३ गते अर्थात हिजो शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'अन्तराल'ले प्रदर्शनको शुरूवात मध्यम गरेको छ । शुक्रबार सोचे अनुरूपले फिल्मको व्यवसाय हुननसकेपनि नसोचेको दर्शक प्रतिक्रिया पाएको निर्माण युनिटको भनाई छ ।
Most Visited News (monthly)

