
प्रशिक्षण भन्ने शब्द पनि सुन्न नचाहने नेपाली फिल्मका सेलिब्रेटीहरूलाई मोडल तथा करियोग्राफर हेमा श्रेष्ठले गतिलो झापड दिने तयारी गरेकी छिन् ।

एक सय सेलिब्रेटीहरुलाई प्लेन उडानबाट लगिने योजनालाई फिल्म डेभलपमेन्ट बोर्डले स्थगित गरेको छ ।

०६९ सालको अन्त्यमा रिलिज भएको चर्चित फिल्म 'नोटबुक'लाई अमेरिकामा रिलिज गर्न १० लाख रूपैंयामा बेचिएको छ । निर्देशक योगेश घिमिरेले ४ लाख एड्भान्स लिएर अमर राईलाई फिल्मको रिलिज राईट दिएको बताए ।

बनिरहेका फिल्म भन्दा अन्तराल साँच्चिकै छुट्टै रहेको प्रतिक्रिया बुधबार आयोजित प्रिमियरमा उपस्थित फिल्मकर्मी र सञ्चारकर्मीले दिए ।

शैलेश आचार्य निर्देशित फिल्म खग्रास माओवादी द्धन्दकालमा घटेका दुई प्रमुख घटनालाई प्रथामिकता दिदै समकालिन राजनीतिक अवस्थालाई चित्रण गरिएको छ जसको प्रस्तुतीले राजनीतिज्ञहरु प्रभावित भएका छन् ।

करिब पाँचको उपचार पश्चात पाठेघर पिडीत अभिनेत्री मनिषा कोईरालाकोकरिब पाँच महिनाको उपचार पश्चात पाठेघर पिडीत अभिनेत्री मनिषा कोईराला रोगबाट मुक्त भएकी छिन् ।

