
आईतबार बिहान हिरो अर्जुन कार्कीले सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमे लगत्तै हिरोईन निशा अधिकारीले पनि सगरमाथा यात्रा सफल गरेकी छिन् ।


अष्ट्रेलिया र नेपालमा सुटिङ गरिएको गीतमा आदित्य बुढाथोकी र सोना तिमल्सिनाको चोखो माया देखाउन खोजिएको छ ।

ईलेक्सन जित्दाको दिन नवल खड्काको मुहारमा जुन किसिमको हर्ष थियो त्यो भन्दा कयौ गुणा हर्ष आज उनलाई प्राप्त भएको छ ।

आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'उमा'लाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । सोमबार फिल्म हेरेपश्चात सेन्सर बोर्डले केहि सिन र संवादमा आपत्ति जनाउँदै पिजी सर्टिफिकेट थमाएको हो ।

१० बर्षको सिरिएल मेकिङ्ग पश्चात तीतो सत्य यूनिट आउदो असार फष्ट वीक बाट फिल्म निर्माणका लागि फ्लोरमा जाने निश्चित भएको छ । फ्लोरमा जाने डेट तोके संगै सो यूनिटले फिल्मको टाईटल पहिलो पटक फिल्मीखबर मार्फत सार्वजनिक पनि गरेको छ ।

