Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19423 - 19428 of 23735
फिल्मीखबर, काठमाण्डौ, 2013-05-13, सोमवार

लेखक, निर्देशक एवं कलाकार मोहन निरौललाई पितृ शोक परेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2013-05-12, आईतवार

यहि जेठ ३ गते रिलिज हुन लागेको फिल्म 'अन्तराल' युनिटले पब्लिसिटीलाई निकै व्यापकता दिएको छ । गत साता मात्रै देश दौडाह सकेर राजधानी फर्केको फिल्म निर्माण युनिटले आज आईतवारबाट काठमाण्डौमा कलेज क्याम्पियन शुरू गरेको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-05-12, आईतवार

गत फाल्गुन महिनाबाट फिल्मको वर्गिकरण लागु गरेको चलचित्र विकास बोर्डले हल बर्गिकरण पनि लागु गर्ने बताएको छ । आईतवार बोर्डको सभा हलमा बोल्दै बोर्ड अध्यक्ष धर्मेन्द्र मरवैता 'पप्पु'ले बिबादमा रहेको हल बर्गिकरणलाई आफूले जुनसुकै हालतमा पनि गरिछाड्ने बताएका हुन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-05-12, आईतवार

कहाँ भेटिएला पश्चात शम्भूजीत बास्कोटाले कुनै पनि फिल्मको गित रेकर्ड मुम्बईमा गरेका थिएनन तर चार बर्षपछि पुनः उनलाई सोही  टिमले मुम्बईमा गीत रेकर्डिङ्ग गर्ने बाताबरण जुराएको  छ । 

फिल्मीखबर, काठमाण्डौ, 2013-05-12, आईतवार

'ऋचा साँच्चिकै भर्सटाईल एक्टर हुन्,' निर्देशक छिरिङ रितार शेर्पा भन्छन्- 'म उनको कामबाट पूर्ण सन्तुष्ट छु ।'

अनुप भट्टराई, काठमाण्डौ, 2013-05-11, शनिवार

राजनीति फिल्मको एक्सन कटको नशाले हुनसक्छ कोमल वलीले डाईरेक्टर हुने छनक देखाएकी छिन् । फिल्म सोसाईटी नेपालले आयोजना गरेको कार र्‍याली पश्चातको कार्यक्रममा वलीले आज केही टप डाईरेक्टरहरुलाई स्टेजमा नचाउन सफल भएकी हुन् ।

Results : 19423 - 19428 of 23735