Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19381 - 19386 of 23735
फिल्मीखबर, काठमाण्डौ, 2013-05-22, बुधवार

नेपाल चलचित्र संघका महासचिव तथा निर्माता प्रदीप उदयले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ फिल्मको निर्माण घोषणा गरेका छन् । चलचित्र संघको कार्यालयमा ४७ औं जन्मदिन सेलिब्रेट गरेका उदयको फिल्म 'अधकट्टी'लाई सञ्चारकर्मी सुब्रत आचार्यले निर्देशन गर्नेछन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-05-22, बुधवार

जेठ २६ २०७० : समग्र नेपाली फिल्मकर्मीहरूको प्रतिक्षाको दिन । नेपाली फिल्मी अनलाईन पत्रकारिताको अग्रणी संस्था फिल्मीखबर मिडियाले यस दिनलाई फिल्मकर्मीहरूको उत्सवको रूपमा सेलिब्रेट गर्दैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-22, बुधवार

फिल्म 'कर्कश' लागू पदार्थ बिरूद्धको अभियानमा उत्रेको छ । सामाजिक सञ्जाल फेसबुकमा 'से नो टु ड्रग्स' फेसबुक स्लोगन राखेर लागू पदार्थको बिरूद्धमा एउटा प्रतियोगिता शुरू गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-22, बुधवार

नेपाली फिल्म उधोगको नामलाई उच्च बनाउँदै गत आईतवारका दिन सगरमाथाको चुचुरो चुमेका नायक अर्जुन कार्कीलाई हिजो मंगलबार काठमाण्डौमा भव्य स्वागत गरियो । भलै उनले सहयोगीको रूपमा सगरमाथा चढे तर उनको नाम इतिहासमा सुनौला अक्षरले लेखिने छन् ।

फिल्मीखबर, हेटौंडा, 2013-05-21, मंगलवार

१५ औं चलचित्र पत्रकारिता दिवसको अबसरमा चलचित्र पत्रकार संघ मकवानपुर शाखाले मंगलवार कला, साहित्य तथा रंग पत्रकारितामा बिशेष योगदान पुर्‍याएको भन्दै पत्रकार मणिराज गौतम र पत्रकारितामा लामो समयदेखी कलम चलाएका पत्रकार न्हुछेमान श्रेष्ठलाई नगद सहित सम्मान गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-21, मंगलवार

अत्यन्त उत्साहको माहोलमा चलचित्र पत्रकारिता दिवस आज मनाईएको छ ।

Results : 19381 - 19386 of 23735