Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19375 - 19380 of 23735
फिल्मीखबर, काठमाण्डौ, 2013-05-23, बिहिवार

नेपाल र भारतको सिमानाबाट हुने चेलीबेटी बेचबिखनको बिषयलाई मुख्य कथाबस्तु बनाईएको फिल्म 'ढुवानी' आउँदो भाद्र महिनाको २८ गते रिलिज गर्ने कविता फिल्मले जानकारी दिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-23, बिहिवार

लुट फिल्मबाट एकाएक चर्चामा आएका अभिनेता दयाहाङ राई पहिलो पटक सोलो नायक बनेर आउँदैछन् । पछिल्लो समयकी चर्चित नायिका प्रियंका कार्कीसँग उनी फिल्म 'झोले'मा देखिंदैछन् । 

श्यामसुन्दर गिरी, चितवन, 2013-05-23, बिहिवार

निर्देशक शिव रेग्मी चावहिल स्थित ओम अस्पतालमा सिकिस्त भएर उपचारार्थ छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-23, बिहिवार

गत मंगलबार सगरमाथाको चुचुरोमा पुगेकी नायिका निशा अधिकारी अहिले लुक्लामा अलपत्र अवस्थामा छिन् । मौसमका कारण प्लेन र हेलिकोप्टर पुग्न नसकेपछि निशा काठमाण्डौ आउन नपाएकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-05-22, बुधवार

 

माओवादी द्धन्दकालमा एक परिवारले भोग्नु परेको पिडामा आधारित रहेर वैचारिक मतभेदका आधारमा विछोडिन पुगेका दुई दाजुबहिनीको प्रेम सम्बन्धको वरिपरि घुमेको फिल्म 'उमा'लाई बुधबार साँझ केहि सिमित सञ्चारकर्मी तथा निर्माण टिमलाई देखाईयो ।
 
भोजराज कोईराला, महोत्तरी, 2013-05-22, बुधवार

गर्मीले तातिएको महोत्तरीको वर्दिवास अहिले फिल्ममय भएको छ । मंगलवार देखि फिल्म राहदानीको छायाकंन शुरु भएपछि वर्दिवास फिल्ममय भएको हो ।

Results : 19375 - 19380 of 23735