मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19333 - 19338 of 22675
अनुप भट्टराई, काठमाण्डौ, २०६९ आश्विन ७, आईतवार

अन्य क्षेत्रमा जस्तै फिल्म उद्योगमा पनि यस्ता  धेरै लगानी कर्ताहरु छन् जो प्रत्यक्ष रुपमा देखा पर्ने गरेका छैनन् ।  कोहीले ब्ल्याक मनीलाई ह्वाईट बनाउन फिल्मको साहारा लिने गरेका छन् त कोही पब्लीसिटीको चाहाना छैन भन्दै अनसिन प्रोड्यूसरको रुपमा उद्योगको सदस्य बनिरहेका छन् ।

रेम बिक, पोखरा, २०६९ आश्विन ७, आईतवार

विग एफएम पोखराको आयोजनामा भएको तेस्रो सँस्करणको विग आईकनका विजेता नविन काफ्ले, फस्ट रनरअप दर्शन गुरुङ र सेकेन्ड रनरअप आशिष दास दियाली पनि रेखाको फिल्ममा गीत गाएर दीपक लिम्बु जस्तै हिट हुने सपना साँचिरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ आश्विन ६, शनिवार

हलिउड फिल्म हाईवे टु धम्पुसको बाँकी सात प्रतिशत सुटिङ्गका लागि एक महिना अघि अमेरिका पुगेका राजबल्लभ कोईरालाले मेकअप कस्तो हुन्छ भनेर  केहि तस्बिर सार्वजनिक गरेका छन् । 

 
फिल्मीखबर, काठमाण्डौ, २०६९ आश्विन ६, शनिवार

हट एण्ड स्पाईशी भूमिकामा गायिका कोमल वलीले खेलेको फिल्म 'दब्दबा'को रिलिज मिति टुंगो  लागेको छ । 

फिल्मीखबर, काठमाण्डौ, २०६९ आश्विन ६, शनिवार

'ईलाभेन्थ इस्ट्रिट' निर्माणको लागि दुई महिना अघि संगै अमेरिका पुगेका निर्देशक प्रशन्न पौडेल र रेश मरहठ्ठा फरक- फरक मितिमा नेपाल फर्किएका छन् । सुटिङको दौरानमा मित्रतामा केही उतारचढाव आएपछि उनीहरु सुटिङ सकिना साथ अमेरिकामै अलग्गिएर बसेको खबर बाहिरिएको थियो ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ आश्विन ५, शुक्रवार

विमल पौडेलको नेतृत्वमा गत बैशाख सत्र गते गठन भएको नयाँ कार्यासमितका सदस्य शोभित बस्नेतलाई सो पदबाट  निस्कासित गरिएको छ ।

 

Results : 19333 - 19338 of 22675