Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19321 - 19326 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-07-31, बुधवार

प्रविधिको आधारमा फिल्म वर्गीकरण गरिनु हुन्नु भन्दै चलचित्र समाज महासंघले हालेको रिट उपर सर्वोच्च अदालतमा सुनुवाई भएको छ । ज्ञानेन्द्र बहादुर कार्कीको इजालसले रिट उपर अन्तरिम आदेश दिदै पक्ष र विपक्षी दुवैलाई छलफलमा बोलाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-07-31, बुधवार

अभिनेता आर्यन सिग्देल र जिया केसीको फिल्म दुई साताको फरकमा प्रदर्शनमा आए । असार २८ बाट प्रदर्शनमा आएको दबाबले व्यापारमा दबाब जमाउन नसकेको रिपोर्ट छ । लभर व्बोइ आर्यनको दबाब अन्य फिल्म जस्तै व्यापार न्यून गर्ने फिल्मको सुचिमा पर्न आयो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-07-31, बुधवार

गत चैत ३० गते नेपालमा प्रदर्शन भएको फिल्म 'नोटबुक' यहि आगामी शनिबार अष्ट्रेलियाको सिड्नी स्थित सिभिक थिएटरमा प्रदर्शन हुँदैछ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-07-31, बुधवार

अभिनेता सौगात मल्ल, प्रकृती थापा, गौरव पहारी र मेनुका प्रधान उत्सव फिल्मका मुख्य पात्रमा फाईनल भएका छन् । स्क्रिप्ट राईटर कुमार भट्टराईको डेव्यु निर्देशन रहने फिल्ममा सौगात, प्रकृती, गौरव र मेनुकाले जीवनका पलको उत्सव मनाउने छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-07-31, बुधवार

मुगल शैलीमा बनाईएको जनकपुरको जानकी मन्दिर परिसरलाई फिल्मको पर्दामा उतार्ने तयारी गरिएको छ । निर्देशक विकास आचार्यले आफ्नो पछिल्लो फिल्मको गीत सुटिङ जानकी मन्दिरमा गर्ने योजनाका बनाएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-07-31, बुधवार

राजनीतिक दलको झन्डा मुनी पस्ने फिल्मकर्मीको भिडमा अभिनेता राजेश हमाल अपवाद हुन् । रजतपटमा वौद्धिक व्यत्तित्वका रुपमा परिचित अभिनेता हमाले कुनै पनि दल प्रति निकटको वाक्य सार्वजनिक गरेका छैनन् ।

Results : 19321 - 19326 of 24010