Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19273 - 19278 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-08-11, आईतवार

धमाकेदार शुरुवाती व्यापार गर्दै बलिउड बादशाह शाहरुख खानको फिल्म चेन्नइ एक्सप्रेसले विश्व फिल्मी बजारमा नयाँ व्यापारिक किर्तिमानी कायम गर्न सफल भएको छ । सलमान खानको फिल्म एक था टाइगरले कायम गरेको व्यापारिक किर्तिमानीलाई ब्रेक गर्दै शाहरुख खान र दिपिका पादुकोण अभिनित फिल्मले नयाँ रेकर्ड राख्न सफल भएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-11, आईतवार

फिल्म राहदानीको बाँकी छायाँकनको लागि युनिट शनिबार बेलुका मलेसिया पुगेको छ । सो फिल्मको १५ प्रतिशत छायाँकन मलेशियामा गर्नु पर्ने भएकोले सुटिङ युनिट मलेसिया तर्फ लागेको निर्देशक डब्बु क्षेत्रीले जानकारी गराएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-10, शनिवार

अभिनेता आर्यन सिग्देल र अभिनेत्री पूजा शर्मा यतिखेर पश्चिम नेपालको लुम्बिनीमा छन् । लुम्बिनीका सुन्दर लोकेशनमा फिल्म 'मधुमास'को गीत सुटिङका लागि आर्यन र पूजा सहितको फिल्म निर्माण युनिट त्यता लागेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-09, शुक्रवार

विश्व फिल्मी बजार चेन्नइ एक्सप्रेसमय बनेको छ । इदको अवसरमा रिलिज भएको शाहरुख खान र दिपिका पादुकोण अभिनित फिल्मले विश्वका विभिन्न मुलकमा व्यापारिक रेकर्ड व्रेक गरेको खबर सार्वजनिक भैरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-09, शुक्रवार

नेपाल धर्म निरपेक्ष राष्ट्र । नेपाल सरकारले मुस्लिम समुदायले मनाउँदै आएको इद पर्वको अवसरमा आज (साउन २५ गते) सार्वजनिक बिदा दिएको छ । आउने आइतबारसम्म चल्ने इदको पहिलो दिन नेपाली फिल्मसँग जोडिएका व्यक्तित्व पनि यसको रौनकसँग नजिक छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-09, शुक्रवार

धनगढी जन्मस्थान भएका अभिनेता सिंहले आफन्तको निधनले गर्दा जन्मदिनको उत्सव मनाउन पाएनन् ।

Results : 19273 - 19278 of 24010