
'हुन त म तिमी जति राम्री छैन' कार ड्राईभ गरिरहेको अवस्थामा ऋचा शर्माले केकी अधिकारीलाई भन्छिन् अनि केकीले उत्तर दिन्छिन्, 'त्यो त हो ।' यस्तै सम्बाद बोलि रहदा फिल्म हेरिरहेका दर्शक एक पटक अचम्बित हुन्छन् फिल्ममा केकी अधिकारीलाई अकस्मात देखेर ।

विदेशी फिल्म प्रतिबन्धको निर्णयले हलहरु र ती हलरुसंग आश्रित रहेका कर्मचारीको अवस्था धराशायी भएको भन्दै नेपाल उद्योग बाणिज्य महासंघले मोहन बैद्य नेतृत्वको नेकपा माओवादीको सो निर्णय प्रति भत्सर्ना ब्यक्त गरेको छ ।

नेपाली फिल्ममा महिला निर्देशक, संगीतकारले आफ्नो इतिहास त बनाईसकेका छन् । र, आज शुक्रबारबाट छायाँकनमा गएको फिल्म 'झेली' बाट महिला छायाँकारको रूपमा सबनम मुखियाले इतिहासको पानामा आफ्नो नाम दर्ता गर्दैछिन् ।

नजिकिंदै गरेको दशैंको मौका छोपी निर्देशक प्रमोद भण्डारीले आफूले निर्देशन गरेको फिल्म 'नतिजा' को दशैं बिशेष गीतको भिडियो फिल्मीखबर मार्फत सार्वजनिक गरे ।

लफडा, भेटी लगायतका केहि नेपाली फिल्ममा सहायक निर्देशक भई काम गरेका मगर ठिटो संजय काउछा फिल्म निर्देशक बन्ने भएका छन् ।

केहि दिन अगाडी मात्र आफू अभिनित फिल्म 'धुँवा यो नशा' को प्रिमियरका लागि मलेशिया पुगेका नायक आर्यनले सिग्देल बुधबार सुटुक्क नेपाल फर्केर बिहिबार झापाको बिर्तामोड पुगी सपिङ सेन्टरको उदघाटन गरे ।