Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19237 - 19242 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-08-17, शनिवार

हाँस्य कलाकार राता मकैबाट हाँस्य सम्राट मह जोडी सम्मानित भएका छन् । हाँस्य बिधाका बरिष्ठ व्यक्तित्व मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई कलाकार किरण केसी (राता मकै)ले एक औपचारिक कार्यक्रम गरी सम्मान गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-16, शुक्रवार

गत बर्ष देखि शुरू भएको स्क्रिप्ट लेखन प्रतियोगिताको दोस्रो संस्करण अर्न्तगत आयोजक संस्था न्यू नेपाली सिनेमालाई १२१ स्क्रिप्ट प्राप्त भएको छ । यिनै १२१ स्क्रिप्ट नगद रू २ लाख २५ हजारका लागि प्रतिष्पर्धा गर्नेछन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-08-16, शुक्रवार

निर्माता माधव वाग्ले, संगीतकार विकास चौधरी, प्ले ब्याक सिङगर दिपक लिम्बु र रजिना रिमाल तथा फेसन स्टाइलिस्ट निलिमा शर्मालाई नेपाल सम्मान २०७० बाट सम्मानित गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-16, शुक्रवार

अभिनेत्री मनिषा कोइरालाले आफ्नो ४३ औं जन्मदिन मुम्बई शहरमा नजिकका साथीसँग मनाउनेछिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-16, शुक्रवार

अभिनेत्री करिश्मा मानन्धरको सुन्दरतालाई उमेरको पावन्दीले खासै असर गरे जस्तो लाग्दैन । उनको सुन्दरतालाई लिएर फिल्मकर्मी भन्छन्- 'ढल्कदो उमेरमा करिश्माको सुन्दरता मौलाउँदो छ ।'

फिल्मीखबर, काठमाण्डौ, 2013-08-16, शुक्रवार

चर्चित हाँस्य टेलिफिल्म 'तितो सत्य'बाट गैंडा उपनाम पाएका कलाकार तथा निर्माता निर्मल शर्मा (गैंडा) अस्तित्व संकटमा रहेको गैंडाको संरक्षणमा लागेका छन् ।

Results : 19237 - 19242 of 24010