मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19231 - 19236 of 22679
अर्पण ढकाल, धरान, २०६९ आश्विन २६, शुक्रवार

आजबाट उपत्यका बाहिरका हल मार्फत रिलिज भएको फिल्म माई ब्रदर पुर्वका हलमा भने भोलि शनिबारबाट मात्रै प्रदर्शनमा आउने भएको छ । फिल्मको हार्ड डिस्क काठमाडौँबाट पुर्व आउन ढिलाई भएकोले फिल्म आज पुर्वका हलमा रिलिज हुन सकेन ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ आश्विन २६, शुक्रवार

नेपालमा रिलिज भईसकेको फिल्म 'फेसबुक' लाई भोली शनिबार अष्ट्रेलियामा रिलिज गरिंदै छ । अष्ट्रेलियाको फिल्म वितरक कम्पनी 'वि टु इन्टरटेन्मेन्ट ग्रुप' को प्रस्तुतीमा सिड्नी शहरमा फेसबुकलाई लग इन गर्न लागिएको हो ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ आश्विन २६, शुक्रवार

हिन्दुहरुको महान पर्व तिहारको अवसर पारेर इजारयलमा फिल्म 'थ्री लभर्स' को प्रिमियर गरिने भएको छ । गैर आवासीय संघ राष्ट्रिय परिषद इजरायलले एनआरएन डे, बिबिध सांस्कृतिक कार्यक्रमको साथमा थ्री लभर्सको प्रिमियर नोभेम्बर १६ तारिखका दिन गर्न लागेको हो ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ आश्विन २६, शुक्रवार

मेरो जीवन साथीमा राजेशलाई शुष्माले खुसी बनाउन कुनै कसुर बाँकी राखेकी छैनन् भने राजेशले पनि शुष्मालाई दिल खोलेर साथ दिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ आश्विन २६, शुक्रवार

नेपालको कानुनले समेत आमा बराबारको दर्जा दिएको राष्ट्रिय जनावर गाईको बिषयमा अपहेलना गर्न नपाईने ब्यवस्था गरेको छ तर सवैका आईडियल पस्रन बल्ल्भले किन यस्तो स्टाटस लेखे यो गम्भीर प्रश्न हो ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ आश्विन २५, बिहिवार

एक महिना अघि रिलिज भएको फिल्म बडिगार्डले सोचे अनुरुपको ब्यापार नगरेपछि निर्देशक राजेन्द्र उप्रेती यो पेशाबाट अलग्गिने सोचाईमा पुगेका छन् ।

 
Results : 19231 - 19236 of 22679