
यसअघि थुप्रै फिल्ममा नेपाली चाडपर्वको कथालाई उठान नगरिएको हैन । तर, भोली बुधबारबाट फ्लोरमा जाने फिल्म 'लम्फू'ले भने नेपालीहरूको थुप्रै महान चाडको कथालाई बोकेको छ ।

सुकुल गुण्डाको लाईफ स्टाइल लाई फिल्मको पर्दामा देख्न पाइने भएको छ । यो जमर्को मधुसुदन भट्टराईले गरेका हुन् । अभिनेता जीवन लुइँटेल सुकुल गुण्डाको क्यारेक्टरमा प्रस्तुत हुँदैछन् ।

सुन्दर अभिनेत्री अरूणिमा लम्सालले आज आफ्नो ३२ औं जन्मदिन मनाउँदै छिन् ।

फिल्ममा गौरीको भुमिका निर्वाह गरेकी अभिनेत्री केकी अधिकारीको प्रशंशा गर्नेको ओईरो लागेको छ । साधारण गाउँले केटीको भुमिका निर्वाह गरेकी गौरी पात्र केकीले गरेको अभिनयमा फिल्मकर्मी भन्छन्- 'वाह ! केकी' ।

जन्मथलो काभ्रेपलाञ्चोक जिल्ला भए पनि विगत चार वर्ष देखि राजधानी बस्दै आएकी अनमिका थप्छिन्- 'छाडा फिल्ममा काम गरेर मलाई रातारात हिट हुनु छैन । बरु वर्षमा एउटा फिल्म खेल्छु तर निरन्तर यही क्षेत्रमा रहन्छु ।'

हाल पोष्टप्रोडक्सनमा रहेको फिल्म 'काले'को पहिलो अनुहार अर्थात फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक उद्धब अबिदितले आफ्नो फेसबुक मार्फत कालेको पहिलो अनुहार भन्दै पोस्टर रिलिज गरेका हुन् ।

