Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19135 - 19140 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-09-08, आईतवार

अभिनेत्री निरुता सिंहलाई काठमाण्डौमा स्वागत छ । मलेसियामा हुने नेफ्टा अवार्डमा आफ्नो बिशेष प्रस्तुती दिन निरुता हिजो काठमाण्डौ ल्यान्ड भएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-07, शनिवार

फिल्म ढुवानी युनिटले आयोजना गरेको काठमाण्डौ देखि बनेपा सम्मको कार तथा मोटरसाईकल र्‍यालीलाई प्रहरीले स्कटिङ गरेको छ । फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा संलग्न आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारीको रिहाईको माग गर्दै एमाओवादीले गरेको बन्दका कारण प्रहरीले ढुवानीको कार र्‍यालीलाई स्कटिङ गरेको हो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-09-06, शुक्रवार

अभिनेत्री रेखा थापाको जहाँ उपस्थित हुन्छिन् त्यहाँ उनकै बढि चर्चा हुन्छ । मानौं, रेखा र चर्चा एक अर्काका परिपूरक हुन् । रेखाको यस्तै चर्चा शुक्रबार राजधानीमा आयोजना भएको तीज बिशेष कार्यक्रममा पनि भयो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-05, बिहिवार

नाङ्गिन लाज नमान्ने बलिउडकी चर्चित मोडल तथा अभिनेत्री पूनम पाण्डेको नक्कल गर्दै निर्देशक गिरीले अनिशा गुरुङलाई बिन्दास २का लागि नङ्गाएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-05, बिहिवार

नेपालमा चलिरहेको साफ च्याम्पियनसिप फुटबल खेलको ह्याङमा रहेका पपुलर अभिनेता जीवन लुईटेलले बोल्नु भन्दा पनि काम गरेर देखाउँदा राम्रो हुने बताएका छन् । बिहिबार फिल्म 'स्टुपिड मन'को बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा जीवनले भने- 'हाम्रो काम गोल हान्ने हो ।'
 

फिल्मीखबर, काठमाण्डौ, 2013-09-05, बिहिवार

आउँदो अक्टुबर ७ देखि १० तारिखसम्म कोरियाको बुसानमा सम्पन्न हुन गईरहेको एशियन फिल्म पोलिसी फोरममा सहभागिता जनाउन चलचित्र विकास बोर्डले ४ जना सदस्यलाई जन्ती झैं पठाउँदै छ । चार जना सदस्य जानुपर्ने कारण ? बोर्डसँग स्पष्ट जवाफ छैन ।

Results : 19135 - 19140 of 24010