
मेरी बास्सैको मुस्कान पासा अहिले ग्रामिण देखि शहर सम्म हिट छन् । बालबालिका हुन् या वृद्धवृद्धा, मुस्कान पासालाई रुचाउने निश्चित सिमा भित्र सिमित छैनन् । यही लोकप्रिय पात्र अब ठुलो पर्दामा देखिदैछ । तर, मुस्कान पासा भएर हैन ।

छबिराज व्यानरको तेस्रो प्रस्तुती फिल्म 'लज्जा' निर्माण हुने भएको छ । चलचित्र विकास वोर्डमा आज नाम दर्ता गराए सँगै कार्यकारी निर्माता छविराज ओझाले फिल्मीखबरलाई लज्जा निर्माणको औपचारिक जानकारी गराएका हुन् ।

फिल्म महसुश प्रोमोशनको लागी चितवन पुगेकी केकीले व्रत बस्नुको कारण खुलाइन्- 'साफ च्याम्पियनसिपको सेमिफाईनलमा पुगेको नेपाली फुटबल टिमको सफलताको लागि ब्रत बसेकी हुँ ।'

बिडम्वना ! हिट कृति ठुलो पर्दामा फल्प बन्न पुगे । बजारमा अत्याधिक बिक्रि र पाठक माझ हिट भएका नेपाली कृतिमा आधारित फिल्म सफल भएनन् । फिल्म बारेको टिप्पणी जे जस्तो भएपनि कृतिमा आधारित फिल्मको हलमा व्यापार राम्रो हुन सकेन । कृतिको ख्याती क्यास गर्न फिल्म असफल बने ।

सम्पूर्ण हिन्दु नारीलाई हरितालिका तीज २०७० को हार्दिक शुभकामना ! तीजको रमझमपूर्ण घडीमा नेपाली फिल्मका तीज गीतसँग थप रमाईलो गर्नुस् ।

तीजको रमझमले महिला दिदीबहिनीहरूलाई छोएको छ । हिजोसम्म दर खाने चटारोमा रहेका नेपाली हिन्दू महिलाहरू आज ब्रतसँगै नाच्न र गाउनमा व्यस्त छन् । यस्तो अवस्थामा अभिनेत्री प्रियंका कार्कीलाई भने भाईरलले सताएको छ ।

