
बोल्न नसक्ने पात्रको प्रेम कस्तो होला ? उनीहरूले आफ्नो प्रेमलाई कसरी व्यक्त गर्छन् ? उनीहरूको प्रेम मनोविज्ञान कस्तो होला ? यि सबै प्रश्नको उत्तर असोज ११ गतेपछि 'मौन' फिल्मले दिनेछ ।

होस्टेल फिल्मबाट डेब्यू गरेका निर्देशक हेमराज बिसी नयाँ प्रोजेक्टको तयारीमा छन् । नाम गोप्य राखिएको हेमराजले निर्देशन गर्ने नयाँ प्रोजेक्टलाई रेड रोज कम्पनीले निर्माण गर्नेछ ।

सरकारी च्यानल नेपाल टेलिभिजनले फिल्म सम्बन्धि समाचार प्रसारण गर्न शुरू गरेको छ । आज (भदौ २५ गते) देखि समाचार प्रसारणको शुरुवात भएको हो ।

पोखरालाई आकाशबाट हेर्नुको मज्जा कस्तो हुन्छ ? पक्कै पनि निकै मज्जाको अनुभव हुन्छ । कलाकार हरिवंश आचार्यले पोखरालाई आकाशबाट अवलोकन गरेर त्यसको मज्जा लुटे ।

नेपालका प्रधानमन्त्री समक्ष अभिनेता रमित ढुङ्गानाले ज्ञापन पत्र बुझाएका छन् । बुद्ध नेपालमा जन्मिएका यावत प्रसंगलाई ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

गए राती अभिनेत्री तथा निर्देशक श्याम भट्टराईकी पूर्व पत्नी रञ्जना शर्माले आफ्नो जन्मदिनको केट काटिन् । उता रञ्जनाले केट काटिरहँदा यता पूर्व पती श्यामले आफ्नो मुटु चिरिएको बताएका छन् ।

