मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19093 - 19098 of 22685
अनुप भट्टराई, लमजुङ, २०६९ मंसिर ९, शनिवार

लमजुङको घलेगाँउमा चलिरहेको वर्कशपका लागि श्रोतकर्ताको रुपमा चयन गरिएका बरिष्ठ साहित्यकार ध्रुबचन्द्र गौतमको उपस्थिती नहुने भएको छ । उनी शुक्रबार साँझ घलेगाँउ आउने तयारी थियो तर अन्तिम समयमा उनले आफ्नो उपस्थिती नहुने जनाएपछि निर्देशक समाजको वर्कसपमा उतारचढाव आएको हो ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर ८, शुक्रवार

प्रतिक्षित फिल्मको रूपमा हेरिएको सुदर्शन थापा निर्देशित फिल्म 'धन्दा' को अडियो गीत सार्वजनिक गरिएको छ । केहि समय अगाडी सार्वजनिक गरिएको प्रोमोकै कारणले अहिले चर्चामा रहेको यो फिल्ममा जम्मा दुई गीत छन् जसको अडियोलाई फिल्मीखबरले सार्वजनिक गरेको हो ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर ८, शुक्रवार

 

नेपालबाट राम्रो प्रतिक्रिया सहित व्यवसायिक सफलता पाएको फिल्म 'किन लाग्छ माया' ले अर्न्तराष्ट्रिय बजारको प्रदर्शनलाई निरन्तरता दिईरहेको छ ।
 
फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर ८, शुक्रवार

 

दृश्य र संवादका कारण निर्माण ताका देखि नै बिबादमा फसेको फिल्म 'एटिएम' लाई सञ्चार मन्त्रायलले प्रदर्शनमा रोक लगाउन आदेश दिएको छ । आज शुक्रबारबाट देशभरका अधिकांश हलमा रिलिज भएको सो फिल्मको निर्माण युनिटले सेन्सर लागेको दृश्य र संवाद नहटाई चलाएका कारण सञ्चार मन्त्रालयले प्रदर्शनमा रोक लगाउन ग्रिह मन्त्रालयलाई आदेश दिएको हो ।
फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर ८, शुक्रवार

नेपाली फिल्म क्षेत्रका हस्ति निर्माता छबिराज ओझाले बिहिबार आफ्नो जन्मदिन मनाए । नजिकका आफ्ना केहि साथीभाई माझ उनले जन्मदिन मनाए तर आफ्नै श्रीमती रेखा थापालाई भने उनले सम्झेनन् ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर ८, शुक्रवार

सुपारी लेनदेनलाई सामान्यतया हामी कुनै शुभ अवसरका लागि निम्ता दिएको र लिएको भन्ने बुझ्छौं । तर अहिले नगरकोटमा सुपारीलाई मारकटका लागि प्रयोग गरिएको छ ।
 

Results : 19093 - 19098 of 22685