मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19105 - 19110 of 22683
फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर ५, मंगलवार

कहिले आर्थिक समस्या त अखिले कलाकारको समस्या अनि कहिले अन्य प्राबिधिक समस्यामा रूमल्लिएको फिल्म 'म अनि तिमी' को एक बर्ष पछि आजबाट पुन: सुटिङ शुरू गरिएको छ ।

फिल्मीखबर, दार्जिलिङ, २०६९ मंसिर ५, मंगलवार

'मन होस् त निलिमाको जस्तो', कष्ट्यूम स्टाईलिष्ट निलिमा शर्मा तर्फ ईङगीत गर्दे दार्जिलिङ बासीले सोमबार साँझ भन्दै थिए जति बेला नेपालबाट दार्जिलिङ आईपुगेकी निलिमाले करिब एक लाख बराबरको सहयोग सामग्री हस्तानतरण गरेकी थिईन् ।

अनुप भट्टराई, दार्जिलिङ, २०६९ मंसिर ५, मंगलवार

सम्भवत यस किसिमको अडियो विमोचन नेपाली रजतपटमा पहिलो पटक हुनुपर्छ जुन फिल्म सुटिङका लागि फ्लोरमा गएको एक हप्ता पश्चात भएको हो । सुरज सुब्बाको निर्देशनमा फ्लोरमा गएको वितेका पल फिल्म यूनिट तीन दिन देखि दार्जिलिङमा छ ।

अनुप भट्टराई, दार्जिलिङ, २०६९ मंसिर ५, मंगलवार

नेपाली भाषी नागरिकहरुको बाहुल्य रहेको दक्षिण भारतको दार्जिलिङ स्थित कालिङपोङमा फिल्म सिटी निर्माण हुने भएको छ । बलिउड सहित नेपाली फिल्मकर्मीलाई पहिलो प्राथामिकतामा राख्दै दार्जिलिङ प्रशासनले फिल्म सिटी निर्माणको योजना अघि सारेको हो ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर ४, सोमवार

'एउटा अर्न्तराष्ट्रिय फिल्म महोत्सवमा सहभागी हुँदा भारतका केहि प्रख्यात फिल्मकर्मीलाई नेपाली फिल्मकर्मीको बारेमा सोध्दा एक जनाको पनि नाम लिन नसक्दा म निकै दु:खित भएँ', फिल्मकर्मी अनिल संग्रौलाले भने, 'अब हामीले यो दुरीलाई कम गर्नुपर्छ ।'

फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर ४, सोमवार

गत भाद्र १२ गते चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट गणेश भण्डारीले राजिनामा दिए पछि नेपाल सरकारले अहिले सम्म पनि नयाँ अध्यक्ष चयन गर्न सकेको छैन । नेपाली फिल्मको सबै भन्दा ठूलो संस्था विकास बोर्डमा अध्यक्ष पद खाली हुँदा फिल्मकर्मीले आफूलाई टुहुरो महसुस गरिरहेको अवस्थामा सरकार भने मौन देखिएको छ ।
 

Results : 19105 - 19110 of 22683