Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19087 - 19092 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-09-15, आईतवार

सेप्टेम्बर २७ देखि २९ गते सम्म छोटा फिल्मको पर्व एकादेशमा शुरू हुँदैछ । ३ दिन सम्म चल्ने एकादेशमा सर्ट फिल्म फेस्टिभलमा ३० वटा छोटा फिल्मलाई देखाइनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-15, आईतवार

हिन्दी फिल्मबाट नेपाली फिल्मका दर्शक भड्किए भन्ने फिल्मकर्मीको विश्लेषणले फेल खाएको हो ?

फिल्मीखबर, काठमाण्डौ, 2013-09-15, आईतवार

शुरूमा निशा फिल्ममा निकै नै व्यस्त रहिन् । मोडलिङ हुँदै अभिनयमा छिरेकी निशाका नैना रेशम, अपवाद, पल, पदमिनी, सुनगाभा, धुवाँ यो नशा जस्ता फिल्म प्रदर्शनमा आए । विडम्वना, यी फिल्मले फस्ट लभ हिरोइनलाई कुनै राहत दिएनन् । फिल्म व्यापारिक रुपमा फल्म नै बने । निशा केन्द्रित फिल्म मायाज बारले इनिसियलको व्यापार गरेपनि निर्माता लगानी सुरक्षित असफल भए ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-15, आईतवार

आयुर्वेदिक जडिबुटीको बारेमा बिदेशी मुलुकसँग नेपालको द्धन्दलाई काल्पनिक रूपमा प्रस्तुत गरेको फिल्म 'वार'को प्रोमो सार्वजनिक गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-15, आईतवार

रामशरण पाठकको लेखन र निर्देशनमा बनेको फिल्म 'वर्ल्ड कप इन नेपाल'को अफिसियल प्रोमो सार्वजनिक भएको छ । प्रकाश थापा र राम तामाङले निर्माण गरेको यो फिल्मको रिलिज डेट भने सार्वजनिक गरिएको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-15, आईतवार

पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको कृति माथि छोटो फिल्म निर्माण भएको छ ।

Results : 19087 - 19092 of 24010